नेकपा नेता घिमिरेले बाटो खाएः उपभोक्ता रिसाए
इटहरी
नेपाल कम्युनिष्ट पार्टी इटहरी उपमहानगरपालिका वडा नं ५का वडा कमिटी अध्यक्ष भिष्मकुमार घिमिरेले उपभोक्ता समितिका सोझा अध्यक्ष गोपाल भनिने हरिकुमार पोखरेललाई औंलामा नचाएर अतिरुपामार्गको बाटो बनाउंदा झण्डै ९ लाख रुपैंयाँ खाए पछि उपभोक्ताहरु बिरोधमा उर्लिएका छन ।

घिमिरे वडा न ५का वडाध्यक्ष कल्याण कार्कीका बिश्वास पात्र मानिन्छन । समाज कल्याण टोलबिकास संस्था नामको उपभोक्ता समुहका अध्यक्ष रहेका पोखरेललाई लासलुस्स पारि बिभिन्न खाले माइन्युटमा सहि गराएर घिमिरेले पूर्बधार बिकास कार्यालय मोरंगबाट २४लाख रुपैंयाँको चेक लिएका थिए । सो बाटो बनाउंदा उपभोक्ताबाट ८ लाख ४० हजार उठाएको र उपभोक्ता समितीलाई १६लाख ५० हजार बजेट आएको भनि नक्कली माइनुट बनाएर पैसा हिनामिना गरेको पोल खुलेपछि सो मार्गमा प्रति फिट ४सयका दरले पैसा जम्मा गर्ने उपभोक्ताहरु एक जुट भएर भ्रष्टचार गर्ने घिमिरे बिरुद्ध आइलाग्ने भएका छन । उपभोक्ताहरु देबराज अधिकारी,दिनेशप्रसाद दाहाल,बद्रीकुमार खत्री,ध्रुब दाहाल,सिता दाहाल,केदार कार्की,तीर्थ निरौला,सुरज बोहोरा,कल्याण लुईंटेल,निर्मला थापा,मानबहादुर खत्री,टेकबहादुर बस्नेत,निर्मला लुईंटेल,सिताराम भुर्तेल,प्रेमप्रसाद आचार्य,माया खतिवडा र राजन अधिकारीले संयूक्त हस्ताक्षेर गरि भ्रष्टचारीलाई कार्बाही माग गरेका छन । उनीहरुले सो बाटोमा छक्कयाएर पैसा कमाउने धन्दा गर्ने घिमिरेबाट रकम फिर्ता हुनु पर्ने लिखित मुद्धा बनाएर समाजमा बिरोधको आबाज दन्काएको पत्रकार तारा पोखरेलको रिपोर्टमा उल्लेख छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


