नेकपा एसले पोर्चुगलमा नेता छान्यो
इटहरी
नेकपा एकीकृत समाजवादी पार्टीको लागि बिदेशमा बस्ने नेपालीहरु पनि संगठित हुने क्रम जारी रहेको छ । पोर्चुगलमा कार्यरत हाम्रा सहयोगि पत्रकार शेरबहादुर परियारका अनुसार नेकपा एसको पोर्चुगलको अध्यक्षमा निराजन सुवेदीलाई चयन गरिएको छ ।
लिस्बन,पोर्चुगल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको कार्यसमिति गठन भएको परियारले इमेल मार्फत जानकारी गराउनु भएको छ ।

भब्य समारोहका साथ माघ २ गते गठन भएको २१ सदस्यीय कमिटीमा सुबेदीलाई सर्बसम्मतिले अध्यक्षमा निर्बाचित गरिएको थियो । सुबेदी प्रवासी नेपाली मञ्च तथा एनआरएनए पोर्चुगलका महासचिव समेत रहेर काम गरि सकेका लगनशील र क्षमतावान नेता भएको परियारको भनाई छ । परियारका अनुसार उपाध्यक्षमा मनमोहन पासवान, गणेश बुढा, महासचिवमा ओम घर्ती, सचिवमा विनय खनाल, निर्माण गुरुङ र कोषाध्यक्षमा विनोद कार्की रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रक्षा पुन ,सुशील अधिकारी बाबुलाल कुमाल ,चयनकुमार पुन ,सुरेन्द्र राई,
अमर गुरुङ ,अनिता थापा ,रोमन बुढा ,जुन कुमारी बुढा ,सरस्वती गुरुङ ,मान ब. तामाङ ,थमन थापा मगर ,तेजकुमारी पुन र डि बि गुरुङ चयन भएका छन्।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


