नेकपाकी नेत्री शिलुलाई पुरानो मुद्दा दोहोर्याउँदै, हिरासत राख्दै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी तत्कालीन पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ र सुमनसिंह पौडेललाई प्रहरीले पटकपटक एउटै मुद्दामा गिरफ्तार गरेर हिरासतमा राखेको छ । उनीहरूलाई हातहतियार तथा सङ्गठित अपराधको मुद्दामा सङ्खुवासभाबाट धरौटीमा रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय धरान पुर्याइएको छ ।शिलु उर्फ उमा भुजेल जनयुद्ध कालमा चर्चित गोर्खा जेल ब्रेकर मध्येकी एक नेत्री भुजेललाई दसौँपटक गिरफ्तार गरेर देशैभरि डुलाएको थियो । अहिले सङ्गठित अपराध र विस्फोटक पदार्थको मुद्दा लगाइएको छ । यसअघि सुनसरीबाट गिरफ्तार गरेर रिहा भइसकेपछि पनि ठाउँठाउँ घुमाएर फेरि उही मुद्दा लगाई उही ठाउँमा राखेको हो ।
यसअघि उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सङ्गठित अपराध, आगजनी तथा विस्फोट, विस्फोटक पदार्थ सञ्चय तथा ओसारप्रसार र उस्तै प्रकृतिको विस्फोटक पदार्थ ओसारप्रसार, सञ्चय र प्रयोग मुद्दा लगाएको थियो ।शिलु उर्फ उमा भुजेल जनयुद्ध कालमा चर्चित गोर्खा जेल ब्रेकर मध्येकी एक हुन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


