नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित

काठमाडौँ : ‘बुद्ध, सरयू चलचित्र महोत्सव २०७६’ दाङमा भब्य र सभ्य रूपमा प्रदेश नं.५ का माननीय सभामुख पूर्ण ब. घर्तीद्वारा उद्घाटन गर्नु भयो । उद्घाटक कार्यक्रममा नायक तथा निर्माता नवल खड्कालाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रवादी नायक, सम्मान २०७६ ले सम्मानित गरेको हो । कार्यक्रममा प्रदेश नं.५का माननीय सभामुख, पूर्ण ब. घर्ती र माननीय सांसदज्यूहरू दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी, ईन्द्रजित थारू, प्रमुख जिल्ला अधिकारी लगायताका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सम्मानित अन्यमा विभिन्न बिधामा सम्मानित हुनुहुने निर्देशक नवीन सुब्बा, निर्देशक, निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी आदि रहेका छन् । मंगलबार उद्घाटन गरिएको महोत्सव ३ दिनसम्म चल्नेछ । कार्यक्रमको सभापतित्व के. एल. ‘पिडित’ र प्रमुख अतिथिको रूपमा प्रदेश नं. ५का सभामुख पूर्ण बहादुर घर्तीले गर्नु भएको थियोे
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


