नबराज बिक हत्याप्रकरण दोषीलाइ कारवाहीको माग गर्दै कैलालीमा प्रदर्शन
काठमाडौ । पश्चिम रुकुममा अन्तरजातिय प्रेम पछि बिवाह गर्न लाग्दा जाजरकोटका नबराज बिकको गाउँले मिलि हत्या गरेका थिए । उनी मात्र नभइ उनका ५ जना साथीहरुको समेत हत्या भएको छ तीन जनाको लास भेरी नदिमा भेटिए पनि अरुको भने लास र सासको पत्तो छैन । रुकुम जातकै कारण भएको यो हत्या नेपालमा इतिहास कै दलित समुदायमाथिको भयानक कोतपर्ब भनी अधिकारकर्मीहरु आन्दोलन र प्रदर्शनमा उत्रेका छन् ।

जाजरकोटमा निरन्तर आन्दोलन चलेको छ भने विभिन्न काठमाडौ देखि विभिन्न जिल्लाहरुमा पेलेकार्ड , कालो ब्यानर सहित सिडिओलाई ज्ञापन पत्र साथै जिल्ला प्रशासन अगाडी धर्ना बसेका छन् । जातीय छुवाछूत बन्द गर , जातीय विभेद बन्द गर अपराधीलाई फाँसी दे, जस्ता पेलेकार्ड बोकी न्यायको पर्खाइमा यतिबेला सिङ्गो देशमा अधिकारकर्मीहरु उठेका छन् । मगलबार कैलालीको लम्की र टिकापुरमा रुकुम घटनाका नवराज बिक सहितकाे हत्यारालाई कार्वाही पिडितलाई न्यायकाे माग गर्दै सयुक्त दलित सघर्स समिति र नेपाल दलित जनउत्थान समाज टीकापुरले मंगलबार दबाव मुलक शान्तिपूर्ण र्याली गरेको छ ।
फोटो स्रोत – दानबिक्रम तिरुवा
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


