धरान मेयरद्वारा विज्ञ समूह र सल्लाहकार समिति गठन
धरान
नगरको विकासमा नगर बासीको सरोकारका विषयमा विज्ञहरूको सहयोग तथा धरान उपमहानगरपालिका कार्यालयको कार्यसम्पादन लाई जनमुखी बनाउन सल्लाह सुझाव लिनका लागि मेयर तिलक राईले विज्ञ समूह र सल्लाहकार समिति गठन गरेका छन् ।
दुवै समिति उपमहानगरपालिकाको कार्य सम्पादन नियमावली २०४७ मा भएको व्यवस्था अनुसार नगर प्रमुख स्तरीय निर्णय अनुसार गठन गरिएको हो । विज्ञहरूको समूह १३ सदस्यीय छ । सल्लाहकार समितिमा ९ सदस्य छन् ।
मेयर राई द्वारा गठित विज्ञ समूहमा पूर्व नगर प्रमुखदोय मनोजकुमार मेन्याङबो, कुमारबहादुर कार्की, सहप्राध्यापक डाराजेन्द्र शर्मा, उपप्राध्यापक राजविमल श्रेष्ठ, प्राध्यापक डाविक्रम श्रेष्ठ, सहप्राध्यापक डाअशोककुमार झा, डाअमृत राई, हिरा उदास, कृष्णकुमार अग्रवाल, सिपी दत्त, उबासंघका अध्यक्ष गिरीधारी सापकोटा, सुजेन्द्र तामाङ र धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ रहेका छन् ।
यसै गरी सल्लाहकार समितिमा विनोदकुमार राई, डाआनन्दप्रसाद आचार्य, हर्ष सुब्बा, श्यामा रेग्मी, उमेश थापा, अनिल श्रेष्ठ, गोकुलप्रसाद श्रेष्ठ, पितरुमल अग्रवाल र अधिवक्ता मानबहादुर राई रुम्दाली रहेका छन् ।
उपमहानगरपालिका कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा समितिमा मनोनयन भएका विज्ञ तथा सल्लाहकारहरू लाई मेयर राईले औपचारिक पत्र प्रदान गरेका हुन ।
उनले धरानको विकास, निर्माण लाई नजिक बाट अनुभव गर्दै आएका विज्ञहरू तथा सल्लाहकारहरूबाट उपमहानगरपालिकाले व्यवहारिक सल्लाह, परामर्श पाउने विश्वास व्यक्त गरे । उक्त अवसरमा नवगठित समितिका सदस्यहरू सँग उपमहानगरपालिका कार्यालयका विभागीय प्रमुखहरू सँग परिचय आदान प्रदान गरिएको थियो
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


