धनुषाकाे मृतक शम्भु सदाकाे लासमाथि खेलवाड
असार २ धनुषा जिल्ला काे सबैला नगरपालिकामा केहिदिन ईलाका प्रहरी सबैलामा शम्भु सदालाई हत्या गरि मृत शरिरलाई सैचालयमा झूणडाकाे अवस्थामा फेला परेकाे बेला सिंगाे मधेस का दलितहरू तथ प्रदेश नम्बर २ मा दलित अान्दोलन शसत्तरूपलिईरहेकाे बेला शम्भु सदाकाे लासमाथि खेलबाड भएको हाे ।

२०७७असाढ २ गतेका दिन राज्य का निकाय जिल्ला प्रशासन धनुषामा भएको हत्या काे सम्झौताले सिंगाे दलित अान्दोलन लाई र मृतक परिवारलाई धाेका र गद्वारि गरेकाे हाे । ३ तीन बुंदे सम्झौतामा नत हत्यारालाई कारवाहि हुने सुनिश्चित छ र ने.क.पा.काे सरकार र प्रदेश नम्बर २ काे सरकारसंग विश्वत हुने खाले अाधार नत शम्भु सदाकाे अात्माकाे चिरशान्ति पाउनेछ । केही जनालाई शम्भु सदाकाे लासमाथि टेकेर दलित नेता भनाउने र अान्दोलन काे ब्यत्तिगत लाभहुने तिर लागेकाे ३ बुंदे सम्झौता ले प्रस्ट पारेैकाे हाे । दलित अान्दोलन जारी छ शम्भु सदाले न्याय नपाए सम्म सिरहालगायत जिल्लाहरूमा जारि रहनेछ ।
संजय महरा
सचिव दलित जागरण केन्द्र नेपाल,
गाेलबजार सिरहा

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


