धनि पत्रकारले ५३ जना गरिब पत्रकारलाई खानेकुरा बाँडे
इटहरी /
सुनसरीका सक्रिय सञ्चारकर्मीहरुलाई फुड बैँक कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुलाई पहिलाे चरणकाे सहयोग कार्यक्रम अनुसार सुनसरीका विभिन्न क्षेत्रमा रहेर सञ्चारकर्मगर्दै आएका पत्रकारहरुकालागी आवश्यक पर्ने खाद्यान्न सहयोग गरिएको कार्यक्रम संयोजक कृष्ण अधिकारीले जानकारी दिए ।

एक बोरा चामल, दुई किलो नुन, दुई किलो चिनी, दुई किलो दाल, दुई किलो न्यूटला लगायतका खाद्यान्न वितरण गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताएका छन् ।
उनका अनुसार खाद्यान्न अभावमा कोही पनि पत्रकार भोको बस्न नदिनका लागि प्रेस युनियनले फुड बैँकको स्थापना गरेको थियो । अभावमा नरहेका पत्रकारहरुबाट सहयोग उठाएर अभावमा रहेका पत्रकारहरुलाई खाद्यान्न दिईएको थियो । जिल्लाका ५३ जना सञ्चारकर्मीहरुलाई खाद्यान्न वितरण गरिएको प्रेस युनियन सुनसरीले बताएकाे छ ।
लेखेर दुनियाँको आँखा खोलन सहयोग गर्ने पत्रकारलाई खाने कुराकै अभाव भएको मेसेज जाँदा अलि खिसी टयूरि होलाकी भनेर भरिसक सटाक सुटुक्क भुमिगत स्टायलले बितरण गरेको बताइएको छ । दालचामल लिने ती गरिव पत्रकारहरु को हुन भन्ने चासो कसैले राखेका छैनन र राख्नु उचित पनि होइन एक दाता पत्रकारले भने ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


