जिवन अचार्यको पहलमा बुढीगंगा मात्रै एक करोड पाँच लाखको योजना

मोरङ्गको बुढीगंगा गाउँपालिकामा मात्रै सामाजिक अभियान्ता युवा नेता जिवन अचार्यको पहलमा एक करोड पाँच लाख बराबरको योजना सँचालन भईरहेको छ । मोरङ्ग क्षेत्र नं.६ (क) बाट प्रदेश सभा सदस्यमा पराजीत भएर पनि अचार्यले आफ्नो निर्वाचन क्षेत्रमा विकाशको कार्यमा तिव्र गति ल्याएको छ ।

बुढीगंगा वडा नं.७ मा जितिया मन्दिर देखी किसन सरदारको घर सम्म सडको उच्च स्तरीय ग्रावेलको लागी रु पन्द्र लाख रुपैया विनियोजित गरीएको छ भने वडा नं.२ मा पनी थानपर्ती देखी हेल्थपोष्ट जाने कृषि वाटोको उच्च स्तरीय ग्रावेलको लागी रु पन्द्र लाख रुपैया विनियोजित गरीएको छ ।
त्यसैगरी वडा नं.३ मा दुर्गा श्रेष्ठको घरदेखी उत्तर जुट मिल सम्मको बाटोमा दुई तर्फी पक्की नाला र ग्रावेलको लागी रु पन्द्र लाख रुपैया नै विनियोजित गरीएको छ भने वाँसबारी चौक देखी पुर्व लालित्य पार्क सम्म पक्कि नालाको लागी रु दश लाख रुपैया विनियोजित गरेको नेकपाका जिल्ला कमिटीका सदस्य इश्वरी अचार्यले जानकारी दिएका छन् ।

त्यसैगरी अचार्यकै पहलमा अर्थ मन्त्रालयको भौतिक पुर्वाधारको स–सर्त अनुदानमा बुढीगंगा वडा नं.६ मा सृजना चौक देखी मदाहा खोला सम्म दुई तर्फी पक्कि नालाको लागी रु पच्चिस लाख रुपैया विनियोजन भएको छ भने वडा नं.३ मा लालित्य पार्क देखी पुर्व विद्युत प्राधिकरणको गेट सम्मको लागी रु पच्चिस लाख रुपैया विनियोजित गरीएको जिल्ला कमिटि सदस्य अर्चायले जानकारी गराएका छन् ।
यसै विषययमा स्थानियहरुसँग बुझदा युवा नेता जिवन अचार्यको पहलमा भइरहेको विकाशको कार्य देखेर अचार्यको खुलेर तारीफ गरीरहेको बताउँछन् ।

त्यसैगरी कोरोना भाईरसको कारणले गर्दा देश भरी लकडाउको स्थिीमा ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुहरुकोलागी ११ हजार ८ सय पचास किलो चामल एक द्धवार प्रणालि मार्फत वितरण गरीने हुँदा विभिन्न स्थानिय तहहरुमा वितरण गरीएको छ ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


