जनता स्कुलमा राजीनामाको लहर
इटहरी
जनता माध्यमिक विद्यालय इटहरीमा नगर शिक्षा समितिसंग अभिभवाकको भावना मिचेर अध्यक्ष नियुक्त भएका काशीनाथ दंगाललाई कामकाजबाट मुक्त गराउने अभिभावकको अभियान चल्न थालेपछि त्यस स्कुलका हेडसर पशुपति सिग्देल र लेखापाल सुरेश खडकाले राजिनामा दिएका छन ।
यो खेपसंगै तीन कार्यकाल अध्यक्ष रहन दाउपेच गर्दै आएका दंगाल एमाले ओली गुट बिरोधी बिध्या भण्डारी निकट हुन ।
बिध्यालय नेतृत्वमा दंगालको जवरजस्ति मोहका कारण देखिएको जनआक्रोसले शैक्षिक परिणाममा घात भएको खण्डमा प्रअको मर्यादा धुलिसात हुन सक्ने खत्रा बुझेर राजिनामा दिएको हुन सक्ने शैशिक क्षेत्रमा चर्चामा छ ।
काशीनाथ अध्यक्ष भएर आएको व्यवस्थापन समितिले लेखाको कामबाट सुरेश खड्कालाई हटाई सहायक लेखापाल र प्रधानाध्यापकको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने निर्णय गरेको कुराले गर्दा खडकाको आत्म सम्मानमा चोट पुगेको बताइन्छ ।
शिक्षकको पदमा नियूक्त खडकाले अतिरिक्त रूपमा लेखाको जिम्मेवारीमा काम गर्दै रहेको हुंदा अब शिक्षणमै फर्किनु उचित भन्दै अध्यक्ष दंगाालले अर्को सहायक लेखापाल राखेका छन ।
विद्यालयको आर्थिक कारोबार, कोचिङ सञ्चालनबाट प्राप्त आम्दानी तथा लेखा प्रक्रियाका विषयमा अख्तियारमा यस अघि उजुरी परेको परेकोले राजिनामा सम्बन्धमा निक्कै रहस्य जन्मिएको बताइन्छ ।
कांग्रेस पार्टीको नामबाट इटहरी नगर शिक्षा समितिका सदस्य रही आएका कोविदजंग कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


