जनतासंग मुख्यमन्त्री कार्यक्रमकोलागि छलफल भयो

बिराटनगर pb diyali
प्रदेश न. एक सरकारको मुख्यमन्त्रीले गर्ने हरेक काम कार्बाहीलाई समेटेर तयार पारिइने समाचार सामाग्रिहरु सबै सन्चार माध्यमहरुमा प्रकाशन प्रशारण गर्ने सम्बन्धी कार्यकोलागि समाजबादी प्रेस संगठन प्रदेश कमिटीले आज पुस ११ गते आइतबार मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेल सम्लग्न बैठकमा छलफल भएको छ ।

पहिला पहिला ओली सरकारको पालामा तत्कालीन मुख्यमन्त्री शेरधन राई र त्यसपछिका एक महिने मुख्यमन्त्री भिम आचार्यले भन्दा छुटटै किसिमको रणनीति अबलम्बन गरि जनताको संघीय लोकतान्त्रिक गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता अनि संबिधानले किटान गरेको समानुपातिक र समाबेशी सिद्धान्तलाई अनुशरण गर्दै समाजको यात्रामा अघि बढन आम जनतालाई प्रेरित गर्ने किसिमका प्रदेश सरकारका नीति तथा कार्यक्रमको कार्यन्वयनलाई समाचार सामाग्रिको रुपमा प्रकाशन प्रशारण गरिइनको लागि बिशेष ब्यबस्थापकीय भुमिका आबाश्यक परेकोले कसरी संचालन गर्न सकिन्छ भन्नेबारे संगठनमा आबद्ध पत्रकारका नेताहरुसंग सल्लाह सुझाव लिएको प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईका प्रेस संयोजक तथा समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष पोखरेलले बताउनु भएको छ । सो बैठकमा नेकपा एसका प्रदेश अध्यक्ष तथा गाईघाट नगरपालिका मेयर बलदेब चौधरी,केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज जीवन राई ,प्रदेश पार्टी प्रचार बिभाग प्रमुख कौशल चेम्जोङ,समाजवादी प्रेस संगठनका केन्दिय सदस्य पीबी दियाली र शसी कोइराला,सुनसरी अध्यक्ष प्रेम बास्तोला,ध्रुब भटटराई,राजु अधिकारी लगायतका पत्रकारहरुको पनि सहभागित थियो ।पार्टीका बिध्यार्थी फाँटका प्रदेश इन्चार्ज असरुल अन्सारीले बिगतमा चलाइएको “जनतासंग मुख्यमन्त्री ”नामक कार्यक्रममा एमाले पार्टीको ओली गुटका पत्रकारले ब्यक्तिगत फाइदा लिने गरि कार्यक्रमको नाममा पैसा सकाएको भन्दै अहिले नयाँ र जनतासंगको वास्तविक सम्बन्ध र कायक्रमलाई प्रभाबकारी ढंगले संप्रेशण गरि जनताको बिश्वास दिलाउने खाले समाचार सामाग्रिहरु समेटेर कार्यक्रम चलाउन पत्रकारहरुले भुमिका खेल्नु पर्ने आबाश्यक्तामाथि जोड दिइएको थियो । अब अर्को पटकको बसाइले कार्यक्रमको रुपरेखा बनाएर कार्यक्रम शुरु गर्ने प्रदेश अध्यक्ष पोखरेलको भनाई रहेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


