गरिवी र झैझगडाको कारण तामाङ झुण्डिए
इटहरी
इटहरी ५ जनता बस्ति उत्तर पर्ने ज्योती स्कुल अगाडी खडकाको घरमा भाडामा बस्ने ४३ बर्षका प्रताप तामाङले झुण्डिएर आत्म हत्या गरेका छन ।
भोजपुरको साम्पाङ घर भई इटहरीमा घर निर्माण सम्बन्धि मजदुरी गर्दै बालबच्चा पाल्दै आएका प्रतापले श्रीमतीसंग प्राय झगडा गर्ने गरेको छिमेकीहरु ब्ताउंछन । माइती घर भोजपुरै रहेकी प्रतापकी श्रीमती कुमारी तामाङलाई जथाभावी पिटने गरेको निक्कै समय भईसकेपछि भर्खरै आफन्तहरुले परिवारबाट २।४ दिनकोलागि अलग गराएर राखेका थिए । श्रीमती र २ छोराहरु समेत प्रतापको खराव आनीबानीबाट केही समय छुटाउंदा सुध्रिन्छ की भन्ने सोच अनुसार छोडाएर राखेको ३ दिन बित्न नपाउंदै मंगलबार बिहान आफनै कोठाको पंखाको हुकमा उनी झुण्डिएको भेटिएका थिए । मजदुरी काम गरेर प्राय मादक पदार्थ सेवन गरि रहने प्रतापले साथीभाईहरुको कुनै हानी नोक्सानी नगरेपनि परिवारलाई सन्तोष दिन नसकेको उनलाई बुझनेहरु बताउंछन । गरिबी र अभाबकाबीच श्रीमतीसंग लफडा भए पनि काममा प्राय गइ रहने तामाङ लकडाउन भएपछि कमाइृ नहुंदा तनावमा परेको हुन सक्ने छिमेकीहरुले अनुमान गरेका छन । मृत्यु पछि काजक्रिया मात्र होइन पोष्टमार्टम प्रकृयामा लान समेत पैसा नभएपछि जनता बस्तीका दयालुहरुले १४ हजार संकलन गरि आबाश्यक काम गराई दिएको र त्यसमा प्रहरी चांैकीका सइको महत्वपूर्ण भुमिका रहेको हाम्रा संबादाता रंगिता गजमेरले बताएकी छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


