Spread the love
alt

इटहरी

सुनसरी गढी गाउँपालिका ६ मा सत्तेझोडामा रहेको बुढी खोलामा एउटा हात र छाती देखिएको अवस्थामा एक पुरुषको शब भेटिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

मारेर फालेको हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले बताए । शवको विषयमा गम्भिर रुपमा अनुसन्धान गरिने प्रवक्ता शर्माले जनाए .