केबलकार पर्यटन विकासको आकर्षण
प्राकृतिक रुपमा हाम्रो देश निकै धनी छ , नेपाल पर्यटनको धनी देश हो । पर्यटन विकासको लागि धेरै प्रयासहरु भएका छन् । यसमध्ये केबलकार पनि एक हो । आजकाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिने क्रम निकै बढेको छ । हाल २५ भन्दा बढी स्थानमा केबलकार निर्माणको लागि आवेदन परेको मन्त्रालयले जनाएको छ । सहज यातायत सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्ताहरु बढेका छन् । मन्त्रालयलाई सो को लागि अध्ययन अनुमति दिने कानुनी प्रावधान छ ।
![]()
दुर्गम र पहाडी जिल्लामा सडक तथा यातायतको सुविधा नभएका स्थानहरुमा केबलकार उपयुक्त सावित भएको छ । मनकामना दर्शन प्रा.लि.ले मनकामना केबलकार निर्माण गरेपछि नेपालमा केबलकार सञ्चालनको शुरुवात भएको हो । त्यसको धेरै पछि मात्र चन्द्रागिरीमा केबलकार शुरु भएको हो । हाल नेपालका बिभिन्न जिल्लाहरु जस्तै ः दोलखा,पोखरा, ताप्लेजुङ्,ललितपुर, काठमाण्डौं, कास्की, प्युठान, सोलुखुम्बु, डोटी, नुवाकोट, नवलपरासी, इलाममा केबलकार निर्माणका लागि अध्ययन भइरहेका छन् भने कतिपय स्थानमा अध्ययनको लागि स्वीकृति मागिएको छ । यसरी केबलकार निर्माणको लागि आवश्यक सहजीकरणको काम लगानी बोर्डले गरिरहेको छ ।
कतिपय कम्पनीलाई उक्त कार्यको लागि अनुमति समेत दिई सकिएको छ । मन्त्रालयले अध्ययन अनुमति दिने र वातावरणीय प्रभाव मूल्यांकनका लागि मात्रै सहजीकरण गर्दछ । कतिपय कम्पनीहरुको भने सरकारले नीतिगत रुपमा नै प्रष्ट व्यवस्था गरेर सहजीकरण गरिदिनु पर्ने माग रहेको छ । विगतमा संस्कृति पर्यटन तथा नागगरिक उड्डयन मन्त्रालयले केबलकार निर्माणको लागि अनुमति दिने गरेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


