काेराेना संक्रमणबाट विराटनगरमा पत्रकार पनि संक्रमित, धरानमा २२ वर्षीय युवकको मृत्यु
सुनसरी ।
विराटनगरमा एक पत्रकारमा पनि कोरानो संक्रमण पुष्टि भएको पाइएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोख्रेलका अनुसार साप्ताहिक पत्रिका चलाउने
पत्रकार हुन् । उनको साउन १९ गते नै स्वाब टेष्टका लागी लिइएकाे थियो । कोरोना भाइरस संक्रमणबाट धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको ज्यान गएको छ । २ नं प्रदेश अन्तर्गत सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय एक युवकको गएराति उपचारको क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भएकाे हाे ।
मृतक युवक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्षदेखि डायलासिस गराइरहेको ती युवकलाई गएको बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले मृतक युवककाे परिवारका सदस्य ४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
धरान वडा नं १५ को एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धरान १५ का १० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको साउन २० गते नै स्वाब लिइएको थियो । स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अुनसार ती बालक धरान उपमहानगरपालिकाकी एक महिला कर्मचारीको छोरा हुन् । उनको आमा र हजुर आमालाई पनि ज्वारो आएको थियो । आमा र हजुआमाको भने रिपोर्ट आउन बँकी नै रहेको छ ।
धरानमा कोरोना संक्रमण हुनेको संख्या ४२ पुगेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


