कांग्रेसले संसदमा प्रतिपक्षको भूमिका निभाउन सकेनः शेखर काेइराला
- 32 Views
मोरङ — कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले संघीय र प्रदेश संसदहरुमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।
गुराँस पुस्तकालय बरगाछी, विराटनगरको स्थापना दिवसमा कोइरालाले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रतिपक्षले मौन समर्थन जनाउनु गलत भएको बताएका हुन् ।
‘कांग्रेसले न त हुन्छ बोल्छ न त हुँदैन भन्छ,’ उनले भने, ‘यसरी मुलुकमा लोकतन्त्र कमजोर हुँदै गएर खतरामा पर्ने भएकोले सबैलाई सचेत हुनु आवश्यक छ ।’
सर्वोच्च अदालतलाई नेतृत्व विहीन राखेर न्यायालयलाई कमजोर पार्नु र प्रधानमन्त्री कार्यलयमा अधिकार केन्द्रित गर्दै गएको लगायत परिदृष्यले लोकतन्त्र खतरामा रहेको उनले आशंका व्यक्त गरे ।
गणतन्त्र दिवसको अवसरमा सरकारले बालकृष्ण ढुंगेललाई रिहाइ गर्ने योजनाले पनि सरकारको अधिनायकवादी चरित्र उदांगिदै गएको उनले बताए ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अनिर्णयको बन्दी बनाएर पार्टी समाप्त गर्दै गएको कोइरालाले गुनासो पोखे ।
‘सभापति देउवाको कार्यकाल अब १ बर्ष ९ महिना बाँकी रहेको अवस्था छ,’ उनले भने, ‘त्यसैले पार्टी सभापति देउवाले अर्ली अधिवेशनमा जानेकी पूर्ण कार्यकाल बिताउने भन्ने बारे निर्णय गर्नुपर्छ ।’
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


