कचनकवल गाउँपालिका ५ दिन सम्म सिल
झापा
झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिसहित सर्वपक्षीय बैठकले सात वटै वडा सिल गर्ने निर्णय गरेको छ । १० जना कोरोना संक्रमित भएसँगै
मङ्गलबार पाँच वटा वडा सिल गर्ने निर्णय गरिएकोमा बुधार पुरै गाउँपालिका जेठ ११ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।

शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नम्बर २ मा रहेको पथरिया माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखेर पीसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा स्वाब सङ्कलन गरी पठाइएको थियो ।
उनीहरूमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार थप नौ जनामा पुष्टि भएको थियो ।
अहिले गाउँपालिकामा छिमेकी स्थानीय तहबाट पनि कसैलाई प्रवेश गर्न दिइएको छैन। सम्पूर्ण पसलहरू पनि बन्द गरिएको छ । अति आवश्यक सवारीसाधन बाहेक मोटरसाइकल समेत बन्द गरेको गाउँपालिकाले जनाएको छ । सिल गराउनेमा स्थानीय प्रहरी प्रशासन र राजनीतिक दलहरूले पनि सहयोग गरेको छ ।
हाल गाउँपालिकाका क्वारेन्टाइनमा १६५ जना बसेका छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


