औषधि विभाग विराटनगरले चारवटा उद्योगको सेनिटाइजर प्रयोगमा रोक
इटहरी ।
औषधि व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका चारवटा उद्योगले उत्पादन गरेको सेनिटाइजर प्रयोगमा रोक लगाएको छ ।
ती उद्योगका सेनिटाइजरमा मानव स्वास्थ्यलाई हानि पुर्याउने विषाक्त रसायन ९मिथानोल० को मात्रा अत्यधिक रहेको पुष्टि भएपछि प्रयोगमा रोक लगाइएको हो ।
विराटनगर–१५ स्थित ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल प्रालि, सुनसरी नरसिंहस्थित सीता हर्बल केमिकल उद्योग, धरानको मकालु जडीबुटी उद्योग, विराटनगरको सुमिना उद्योगको सेनिटाइजर नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मिथानोल बढी प्रयोग भएको पुष्टि भएको थियो ।

मिथानोल प्रयोग गरेको पुष्टि भएपछि विभागले ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल प्रालिले उत्पादन गरेको दुई हजार लिटर सेनिटाइजर नष्ट गरेको छ ।
विभागका अनुसार अरू उद्योगले उत्पादन गरेर बजारमा पुर्याएको सेनिटाइजर पनि अनुगमन गरेर नष्ट गरिनेछ । विभागले यसअघि १४ ब्रान्डका सेनिटाइजरमा मिथानोल अत्यधिक मात्रामा मिसावट गरेको भन्दै प्रयोग गर्न रोक लगाएको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


