उद्योग सिल गर्न स्थानीय सरकारको आग्रह,आरती स्ट्रीप्सका कर्मचारीमा कोरोना
विराटनगर
आरती स्ट्रीप्समा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण संक्रमण देखिएपछि स्थानीय सरकारले कम्पनीलाई सिल गर्न पत्रचार गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका– १ मा रहेको

उद्योगमा काम गरिरहेका
दुई मजदूरहरू अन्य मजदूरसँग पनि घुलमिल भइ संक्रमण समुदायस्तरमा फैलन सक्ने निष्कर्ष निकाल्दै गाउँपालिकाले उद्योग सिल गर्न पत्रचार गरेको हो ।
आरती स्ट्रीप्सका प्रशासन प्रमुख दिवश नेपालले दुई मजदुरमा कोरोना संक्रमण पुष्टि भएसँगै सोमबारबाट उद्योग सिल गरिएको बताए । संक्रमित दुवैलाई उद्योगले आफ्नै क्वारेन्टाइनमा राखेको बताए ।
प्रशासन प्रमुख नेपालले उद्योग सिल भएको बताएपनि उद्योग नियमित रूपमा सञ्चालन भइरहेको बताइएको छ ।
‘मजदुर तथा कामदारको नियमित आवगमनमा कमी आएको छैन,’ एक कर्मचारीले भने, ‘उद्योगभित्र र बाहिर संंक्रमण फैलन सक्ने जोखिम बढेको छ ।’ तर प्रशासन प्रमुख नेपालले उद्योग सञ्चालनमा नरहेको बताए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


