इटहरी १४ मा मास्क बितरण र सेनीटाइज

इटहरी । इटहरी १४ नेपाली कांग्रेस वडाकमिटिकाे पहलमा साे क्षेत्रभरी सेनिटाइज गरिनुका साथै १५ सय बढीलाइ मास्क बितरण गरिएकाे छ ।

काेराेना भाइरसकाे सन्त्रास छाएसंगै गाउहरूमा संक्रमण फैलन नदिन र उच्च सतरकता अपनाउन नेपाली कांग्रेस वडाकमिटिले इटहरी उपमहानगर वार्ड नं १४ मा मंगलबार मास्क बितरण गर्नुका साथै मुख्य स्थानहरूमा सेनीटाइज गरेकाे नेपाल तरूण दल वार्ड नं १४ कमिटिका सभापति मो.नौसादले बताए ।

इटहरीकाे बिभिन्न वडाहरूमा काेराेनाकाे संक्रमण फैलिएसंगै गाउमा पनि संक्रमणकाे जाेखिम बढेकाेले उच्च सतरकता अपनाउदै वार्ड नं १४ काे मुख्य स्थान र सार्वजनिक स्थानहरूमा सेनिटाइज गरिनुका साथै १५ सय बढीलाइ मास्क बितरण गरिएकाे सामाजिक अभियान्ता नौसादले बताए ।

कार्यक्रम नेपाल तरूण दल वार्ड नं १४ कमिटिका सभापति मो.नौसाद र नेपाली कांग्रेस वार्ड नं १४ का सभापति मो.रजाककाे अध्यक्षतामा सम्पन्न भएकाे थीयाे ।
इटहरी वार्ड 14 मा sanitizering र घर दैलो माक्स बितरन अभियान मा सहयोग गर्नुहुने
ने.का जिल्ला सदस्य दिपक ढकाल सेनिटाइजर केमिकल 5 लिटर , -ने.का. नगर सचिप बिजय के सि सेनिटाइजर केमिकल 5 लइटर ने.का. नगर प्रकाश बस्नेत ,माक्स नगर सदस्य उत्तम पोख्रेल , ने.बि.स केन्द्रिय सदस्य सुर्य राई ,नगर सदस्य सनोज पौडेल , बिक्रम घिमिरे
लगयात अभियनमा साथ दिएको नौसादले बताएका छन।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


