इटहरी पाँच दिन शिल औषधी पसल बाहेक सम्पूर्ण पसलहरुमा

इटहरी
इटहरी २ का एक युवामा कोरोना देखिए सँगै इटहरीका वडा नम्बर २ र ३ लाई पाँच दिन शिल गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको हो ।
इटहरीका दुई वडा सँगै इटहरीमा औषधी पसल बाहेक सम्पूर्ण पसलहरुमा बन्द गर्ने निर्णय गरेको हो । इटहरीका सुरक्षा संयन्त्र र उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बीच भएको बैठकले इटहरीलाई पाँच दिन सम्म शिल गर्ने निर्णय गरेको इटहरी वडानम्बर ६ का वडाअध्यक्ष दिपक गौतमले बताए ।

इटहरी क्षेत्रका सम्पूर्ण बजारहरु बन्द रहनेछन । इटहरीभर सर्वसाधरणहरुलाई हिड्ने पाईने छैन । युवाका छरछिमेकी तथा उनका सम्पर्कमा आएकाहरुको आरडिटी टेष्ट गरिने छ । आवश्यकता अनुसार पिसिआर परिक्षण गर्ने सहमती भएको वडाअध्यक्ष गौतमले बताए ।
इटहरीमा जेठ ११ गतेसम्म औषधी बाहेकका सबै पसलहरु पूर्णतय बन्द

सुनसरी जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन, जिल्ला सुरक्षा समितिसँग अनुरोध गरेपछि अनुमति पाएर स्थानीय सरकारले बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक खाद्यन्न, तरकारी र फलफुलका पसलहरु खुल्ला गर्दै विक्रीवितरणको अनुमति दिएको थियो ।
तर, वडा नंम्वर २, सुन्दर देवी टोलका एकजना १८ वर्षिय युवकमा कोभिड १९, कोरोना भाइरसको संक्रमण देखिएपछि आज (मंगलबार) बाट जेठ ११ गते सम्म औषधी बाहेकका सबै पसलहरु पुनः पूर्णतय बन्द गर्न सूचना जारी गरेको छ ।

नगरवासीले यो निर्णयको स्वागत गरेको छ ।
इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका वैठकले यसअघि विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा नगरवासीलाई सहजताका लागि विहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक खाद्यन्न, तरकारी र फलफुलका पसल खुल्ला गरेको थियो ।
नगरभित्रै कोरोना संक्रमित भेटिएपछि उपमहानगरपालिकाले पछिल्लो निर्णय गरेको हो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


