आमाको नाममा विपन्नलाई जुत्ता मोजा
डम्बर सिन्चिउरी
लेटाङ्ग
लेटाङ्ग चारका समाज सेवी भीष्म श्रेष्ठले आफ्नी स्वर्गीय आमा लेख कुमारी श्रेष्ठको नाममा स्थानीय सामुदायीक तथा निजी विद्यालयमा अध्यनरत विपन्न ९० जना बिध्यार्थीलार्ई जुत्ता मोजा वितरण गरेकाछन् ।
विपन्न परिवारबाट विद्यालयमा अध्ययान गर्न आउने छात्रछात्राहरुलाई जुत्ता नभएर जाडो बड्दै गएको अवस्थामा कष्ट भोगेको देख्दा आफुलाई कटक्क मन दुखेकाले नै आफुले आज यो जुत्ता मोजा वितरण गरेको समाज सेवी श्रेष्ठले बताएका छन् ।
लेटाङ्ग ४ मा अवस्थित स्थानीय स्तरकै सबै भन्दा पुरानो विद्यालय श्री शान्ति भगवती माध्यमिक विद्यालयको माघ ६ गते परेको ६८ औं वार्षिक उत्सवको अवसर पारी उक्त जुत्ता मोजा वितरण गरिएको बताइएको छ
सो अवसरमा शान्ति भगवती मा.वि.का कक्षा एक देखि पाँच सम्म अध्यनरत ५० जना र लेटाङ्ग तिन विरन अवस्थित श्री आधारभुत विद्यालयमा अध्यनरत १५ जना छात्रछात्रालाई उक्त जुत्ता मोजा वितरण गरिएको थियो ।
लेटाङ्ग ४ का वडा सदस्य रहेका श्रेष्ठले हरेक बर्ष यस्ता सामाजिक काममा एक लाख सम्म खर्च गरी विपन्न छात्र छात्रहरुलाई शैक्षिक सामाग्रि वितरण गर्दै आएका छन् । श्रेष्ठका अनुसार ४७ हजार २ सय ५० लागतमा खरिद गरी ल्याएको बाँकी २५ जोर जुत्ता मोजा भने स्थानीय पुर्वान्चल एकाडेमी , ग्रिनभ्याली लगायतका निजी विद्यालयहरुमा अध्यानरत छात्रछात्राहरुलाई जनसेवा सामुदायीक बनको प्राङ्गणमा वितरण गरिएको थियो ।
।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


