Spread the love

इनरुवा
सुनसरी जिल्लामाा प्रहरी सुरक्षा चेकजाचँ गर्ने क्रममा भारतबाट चोरी पैठारी गरी ल्याएको खाद्यान्न , लत्ता कपडा लगायत प्याज जम्मा गरी रु १ लाख ७५ हजार ७ सय ९० मुल्य बराबरको सामान भन्सार छलि नेपाल तर्फ ल्याएको अवस्थामा पक्राउा गरी आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेक सुनसरी पठाइएको प्रहरीले बताएका छन् । सो अवैध काम गर्ने मानिसहरुको परिचय खुलाएको छैन ।