अवैध रुपमा ल्याइएको भारतीय बोईलर कुखुरा नष्ट
- 47 Views


सुनसरी यसोदा परियार जिल्ला भोक्राहा नरसिहं गा.पा. वडा नं. ४ चिरौली चौकको नहरमा भारतबाट अवैध रुपमा भन्सार छलि भारतीय बोईलर(सेतो) कुखुरा ल्याइएको सुचनाको आधारमा सो स्थानमा जिल्ला प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले चेकजाँचगरेको थाहा पाएर सो कुखुरा ल्याउने मानिस कुखुरा छाडी भगेकोले ४६ थान कुखुरा बेवारिसे अबस्थामा प्रहरीले फेला पारेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको टोलीले कुखुरा जिल्ला पशु कार्यालय सुनसरीको रोहबरमा कार्यालय अधिकृत, पत्रकार लगायतको रोहवरमा उक्त कुखुरा नष्ट गरिएको प्रहरीले बताएको छ । |
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


