अन्तर- कलेज भिडियो प्रतियोगिता २०१८ का विजेता थापाथली क्याम्पस
काठमाडौ : Stairclimbing Wheelchair समूहले प्रतियोगितामा प्रथम स्थानमा पर्न सफल भई नगद पुरस्कार रू. १ लाख जित्न सफल भएको छ । प्रतियोगिता प्याकएशियाले Macquarie University सँग मिलेर आयोजना गरेको थियो भने ग्लोकल प्रा. लीद्वारा डिजाइन गरिएको हो ।

सोहि समुहका सदस्यहरू: सरोज महर्जन, रुपेन्द्र अर्याल र रमेश कुमार श्रेष्ठ द्वारा निर्मित भिडियोमा अपांगता भएका व्यक्तिहरुले भोग्ने गरेको दैनिकी समस्याहरुलाई ध्यानमा राखी भर्यांग चडने साधनको निर्माण गरेको भिडियोको कारण प्रतियोगिता जित्न सफल भएको हो ।
प्रतियोगितामा १५ कलेज बाट जम्मा ३० समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य शीर्षक (नेपाल निर्माणमा भविष्यका इन्जिनियर) रहेको थियो । गत साता उत्कृष्ट ५ समुहको छनौट गरिएको थियो जस मध्ये:
- इन्जिनियरिङ संस्थान, पूर्वाञ्चल क्याम्पसका समूह Mech-minds
- पुल्चोक इन्जिनियरिङ क्याम्पसका समूह ZyabaSqaud
- इन्जिनियरिङ संस्थान, थापाथली क्याम्पसका समूह Stairclimbing Wheelchair
- इस्लिंगतन कलेजका समूह Digixel Inc
- एडभान्सड कलेज अफ इन्जिनियरिङ एंड म्यानेजमेन्टका समूह Advanced रहेको थियो ।
प्रतियोगिताको विजेता छनौट जुरी सदस्यद्वारा गरिएको हो; विजेताको छनौट केहि मूल्यांकन मापदण्डका आधारमा गरिएको थियो जस्तै:
७०% – विचार, अवधारणा र भिडियोको सामग्री
प्रतियोगिता काठमाडौँ जिल्लाका अन्तिम वर्षको इन्जिनियरिङ विद्यार्थी र स्नातक डिग्री प्राप्त इन्जिनियरहरूका लागि आयोजना गरिएको थियो।
Hotel Mulberry मा आयोजित कार्यक्रममा,Mr. Riasat Hussain,Country Manager South Asia of Macquarie International, shared – “प्राप्त भिडियोहरु अत्यन्त नविन थिए हामी यस्ता सीपलाई प्रोत्साहन गर्दछौ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


