अध्यक्षलाई मार्ने धम्की दिने भारतीय ठेकेदार पक्राउ
इटहरी,पीबी दियाली
सुनसरको कोशी गाउँपालिका अध्यक्ष ऐयूव हुसेनलाई ज्यान मार्ने धम्की दिए पछि सुनसरी प्रहरीले क्षणका क्षण आरोपितलाई पक्राउ गरेको छ ।

इनरुवाका पत्रकार इकवाल अहमदका अनुसार भारतीय ब्यपारी ठेकेदार बब्लु भगत नाम गरेको मान्छेलाई प्रहरीले समातेर कार्बाही प्रकृया अघि बढाएको छ । ठेकेदार भगतले लौकही बजारको मनोज यादब नाम गरेको राँगा ब्यपारीको मोवाइल नम्बरबाट अध्यक्ष हुसेनलाई धम्की दिएको बताइएको छ । भारतीय ठेकेदार भगतको ससुराली सुनसरीको कोशी गाउंपालिका लौकहीमा पर्छ । कोशी प्रोजेक्टको ठेक्का पटटा गर्ने भगत ससुराली आउने नाममा अन्य ब्यपारिक कारोबार पनि गर्दछन । कारोबार बैद्य हो या अबैद्य खुल्न सकेको छैन । राँगा ब्यपार गर्ने मनोज यादबले उपेन्द्र यादब आफनो मान्छे भएको धमास दिदै ती ब्यपारी भगतसंग मिलेर बेलाबखत भोजभत्तेर गर्ने गरेका छन । कोरोना संक्रमण पछि पनि ती ठेकेदार भगत र यादब स्वास्थ्यनीति बिपरित गाउंमा हेलमेल गर्दै रहेको कुरा अचाक्ली भएपछि जनताको गुनासो अनुसार अध्यक्ष हुसेनले संझाउने प्रयास गर्दा ज्यान मार्ने धम्की दिएका थिए । अध्यक्ष हुसेनलाई त्यस्तो गरेपछि जनताले भाण्टाबारी बजार प्रभाबित पारेर भगतलाई इण्डिया भाग्नबाट रोकेका थिए । प्रहरीलाई उजुरी गर्ने साथ भगत पक्राउ परेका छन । अन्य केके बिषय हो ? छानविन हुंदैछ । एसपी कमल थापाले भनेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


