Category: समाज

निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय,मोरङको भनाइ

विराटनगर, ६ माघमोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाकोपुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्लाप्रशासन कार्यालय मोरङमा उजुरी....

हिउँदे अधिवेशनबाट प्रदेश नं. १ को नाम टुंगो लगाउने ः मुख्यमन्त्री राई

विराटनगर, ४ माघप्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पार्नुभएको छ । आज....

शिक्षकहरूले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर, ३ माघप्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले आज विभिन्न माग राखी प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको....

बराह क्षेत्रमा नेकपा एस जाग्यो।

इटहरीमघ ३ गतेका दिन नेकपा (एस) बराहक्षेत्र वाड न –७ वाड कमिटी गठन तथा शफत ग्रहण सप्पन्न ।कमरेड श्याम कुमार राई को अध्यक्षतामा ५१....

बेपत्ता पारिएका परिवारलाई सम्बोधन गर्न प्रदेश सरकार तयार ः मुख्यमन्त्री राई

विराटनगर, २ माघप्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । आज....

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीको पदभार ग्रहण

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीले पदभारग्रहण गरेका छन् । माओवादी केन्द्रको विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आज साँझ एककार्यक्रम गरी....

बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति ,आर्थिक गतिविधिलाई क्रियाशील बनाई कोभिडको सामना गर्ने ः मुख्यमन्त्री राई

विराटनगर, २ माघप्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सीमित बजेटबाट कोभिडविरुद्ध लड्दै आएको प्रदेश सरकारलाई संघीय सरकारले बल प्रदान गर्नुपर्ने विचार प्रकट गर्नुभएको छ ।....

लायन्स क्लब अफ इटहरी सिटीले न्यानो कपडा बाड्यो

इटहरी लायन्स क्लब अफ इटहरी सिटीले न्यानो कपडा बाड्यो इटहरीमा रहेर समाजसेवाको क्षेत्रमा स्थापित लायन्स क्लब अफ इटहरी सिटिले आज इटहरी उपमहानगर पालीका वडा....

कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा सर्वदलीय छलफल सम्पन्न

विराटनगर, ३० पौषप्रदेश नं.१ सरकारले कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा आज राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । रोगविरुद्ध....

प्रदेश १ का सञ्चार गृहको तथ्यांकीकरण गरिइने मन्त्री कार्कीको भनाई

बिराटनगरप्रदेश नं. १ सरकारका आन्तरिक मामिला मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छमन्त्री....