Category: अर्थ-वाणिज्य/कर

सञ्चयकोष अनिवार्य गर्दै आयो श्रम नियमावली, श्रमिकको तलव बैंक खातामै

१४ जेठ, काठमाडौं । रोजगारदाताले सबै श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने भएको छ । आइतबार मन्त्रिपरिषदबाट पारित भएको श्रम नियमावलीमा रोजगारदाताले श्रमिकलाई उपलब्ध....