हिले ब्यारेकमा आर्मीका हवल्दार मेजरको शंकास्पद मृत्यु
इटहरी
खोटांगको बाकिसला ५ बाट बसाईं सरि रामधुनी नगरपालिका ५ झुम्का बस्दै हिले स्थित दुई बाहिनी ब्यारेकमा कार्यरत पर्शुराम भटटराईको मृत्युबारे परिवारजनले चिन्ता ब्यक्त गरेका छन। दिलबहादुर भटटराईका छोरा पर्शुराम ३८ बर्षका थिए।

यही जेठ ६ गते राती डयूटीमा खटेको मान्छे भोली पल्ट २२ घण्टा पछि बाहिनीका आर्मीहरुले आफन्त जनहरुलाई सल्लाह नगरी अपरेसन गराउन बिएमसि टिचीङ हस्पिटल बिराटगर ल्याएको थियो। पोष्टमार्टम गर्ने डाक्टरले प्रेसर पनि होइन,मादक पदार्थ सेवन पनि होइन भनि सक्दा पनि हिले ब्यारेकको हाकिमले जवर जस्ती लास बुझन परिवार जनलाई दवाब दिई रहेको मृतककी

श्रीमती कमला बोगटी भटराई जेनुले बताएकी छन । टाउकोमा दाइने खप्परको हडडी फुटेको,देब्रे आंखामा चोट लागेको र शरीर भरी नीलडाम रहेकोले हत्या हुन सक्ने भनि राम्ररी छानविन नगरी लास नबुझने भन्दा परिवारजनलाई आर्मीले जबरजस्ती बुझाउन

खोजेकोमा झगडा परि रहेको छ । बिराट नर्सिङ होममा परिवारजनलाई पुलिस लगाएर बुझाउने प्रयास भएपनि मानेका छैनन । हिले ब्यारेकले मृतक बारे भनेको कुरा र स्थानीयले भनेको कुरा फरक पाएपछि पर्शुरामको हत्या नै हो भनेर छानविनको माग पिडितले गरि रहेपनि आर्मीले मानेको छैन । किन र कसरि मृत्यू भयो भन्ने कुरा प्रष्ट नपारी हतार ह
तार बुझाउन खोज्नु,परिवारजनलाई बेलैमा नभन्नु जस्ता कुराले पर्शुराम घटनामा शंका उब्जिएको छ । यसबारे हिले आर्मी ब्यारेकमा सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



