चीनमा कोरोनाविरुद्धको खोपको परीक्षण सफल

चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक आएको छ ।
शुक्रबार विज्ञान शोध पत्रिका लेन्सेन्टमा प्रकाशित नतिजा अनुसार चिनियाँ कम्पनीले बनाएको यो खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक देखिएको हो ।यो परीक्षण १ सय ८ जनामा गरिएको थियो । पहिलो चरणमा २८ दिनसम्म उनीहरुमा यो खोपको प्रभाव अनुसन्धान गरिएको हो । परीक्षणको क्रममा यो खोप सुरक्षित र मानिसमा कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधी क्षमता विकास गर्नसक्ने पाइएको थियो । यो परीक्षणको क्रममा कुनै किसिमको गम्भीर प्रतिक्रिया नपाइएको बताइएको छ ।
यो खोप लिएको दुई सातापछि मानिसहरुमा कोरोना भाइरसविरुद्धको एन्टिबडी विकास हुन थालेको थियो । त्यसपछि निरन्तर मानिसमा कोरोना भाइरसको एन्टिबडी विकास भएको थियो । लेन्सेन्टका अनुसार यो अध्ययनले अर्को चरणको परीक्षणको अनुमति पाएको छ । यो खोपको दोस्रो चरणको परीक्षण ५ सय ८ जनामा हुनेछ ।
खोप चीनका विभिन्न प्रयोगशालामा कार्यरत शोधकर्ताहरुले निर्माण गरेका हुन् । यसको नेतृत्व एकेडेमी अफ अफ मिलिट्री मेडिकल साइन्सका प्राध्यापक तथा चाइनिज एकेडेमी अफ इन्जिनियरिङका एक सदस्यसमेत रहेका चेन वेईले गरेका थिए । अन्लाईन खबरबाट
स्रोत : सीजीटीएन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती