कार्कीको घरम झण्डै खरानी ः बर्ष दिन खाने अन्न स्वहा
- 257 Views

संन्जय पौडेल
इटहरी
इटहरी उपमहानगरपालिका वडा नं ८ स्थित निर्माण

टोलबिकास संस्था अन्र्तगत रहेको चक्रबहादुर कार्कीको घर नजिकको ग्वालीमा आगो लागि हुंदा ३५ मन धान र पराल जलेर स्वहा

भएको छ । गाई बस्तुलाई खोले पकाउने क्रममा आगो सल्केर परालको माचमा दनदनी आगोलागि धानको भकारी सम्म भेटेको थियो ।

उपमहानगरबाट आएको बारुण यन्त्रले हत्तपत्त आगो नियन्त्रणमा लिएर थप क्षती हुनबाट जोगायो । पुस्पलालचौक प्रहरी पोष्टका हवल्दार गजेन्द्र कटुवाल आगो

निभाउने क्रममा अलि अलि घाइते भएका छन ।

निर्माण टोल बिकास समितिका अध्यक्ष रत्न डुम्जनको सक्रियतामा स्थानीय यूवाहरु दिपक सर्दार,बलराम चौधरी लगायतले बारुण यन्त्रको टिमलाई

सहयोग गरेका थिए । आगोलागिका कारण कार्कीको अन्नपात बाहेक अरु खास नोक्सानी नभएको सथानीयले बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती