गाई करणी गर्ने पूर्ब प्रहरी लुईटेल पक्राउ
प्रहरीको असई पदबाट अवकास प्राप्त दुर्गा लुइँटेल नाम गरेको मान्छेलाई गाई करणी गर्दै गरेको अवस्थामा सोमबार राति साढे ८ बजेतिर स्थानीयले भेटेर भक्कुमार कुटी प्रहरीलाई बझाएका छन ।
धरान १४ विजयपुरस्थित गणेश चोकमा लुइटेलले गाईलाई करणी गर्दै गरेको अवस्थामा फेला पारे । गणेश चोकमा वासुदेव भट्टराईको गोठमा गाईलाई करणी गर्दै गरेको अवस्थामा रंगे भेटे पछि उनलाई स्थानीयले गणेश मन्दिरको रेलिङमा बाँधेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लुईंटेलको घर विजयपुरकै नयाँ सडकमा रहेको छ । एक स्थानीयका अनुसार उनलाई यसअघि पनि ३ पटक भेटेको र सम्झाई बुझाई पठाइएको थियो । गाई गोठमा छिरेर करणी गर्दै गरेको अवस्थामा स्थानीयले नाङ्गै फेला पारेपछि प्रहरीलाई जिम्मा लगाएको हो ।
तीन दिन अगाडि पनि भट्टराईको गोठबाट नाङ्गै निस्किएको र लुगा लगाउँदै गरेको अवस्थाको सिसी क्यामेरामा भिडियो कैद भएको स्थानीयले फेला पारेका थिए । उनी मानसिक रोगी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । उनी धरान–१४ नयाँ टोल निवासी हुन् । उनी काठमाडौं बस्दै आएको स्थानीयहरुले बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती