नक्कली मदिरा सहित एक जना समातिए
बिराटनगर
बिराटनगर बसपार्क क्षेत्रबाट ठुलो परिणामको नक्कली मदिरा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरपालिका ११को
बसपार्क छेउमा रहेको एक घरमा कोठा भाडामा लिएर बसोबास गर्दै आएका विराटनगर महानगरपालिका ६ बस्ने श्रवण मुखियाले संचालन गर्दे आएको न्यू.डि.एन ट्रेडर्सको पसल भित्र विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँस गरी नक्कली मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मुखियालाई बिभिन्न ब्रान्डका ५३० बोतल नक्कली मदिरा सहित पक्राउ गरेको बताइएको छ ।
मुखीयाको पसलबाट प्रहरीले पास पास मदिरा १५ बोतल, कष्नलबतगचभ २१० बोतल, न्यमिभल इबप २२ बोतल, न्यमिभल न्यिदभ १२ बोतल, ल्भतधयचप १७ बोतल, एगचधबलअजब िक्उभअष्ब ि३९ बोतल, च्यथब ित्चभबकगचभ धजष्कपथ २६ बोतल, ँष्नजतभच मदिरा ८९ बोतल, च्गकबिल ख्यमपब २६ बोतल, म्चबनयल द्यभबच ७२ बोतल र ज्गष्लधब ध्ष्लभ २ बोतल बरामद गरेको छ ।
नक्कली मदिरा सहित पक्राउ परेका मुखियालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
इलाममा बाउ मारा छोरी पक्राउ
इलाम
आफ्नै बुबाको हत्या आरोपमा देउमाई६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई पक्राउ परेकी छिन ।
बेलुका खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुल बहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको भनि आफन्तल ईलाका प्रहरी कार्यालय मंगलवारेमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट समेत घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्ठी गरे संगै हत्यामा संलग्न शुष्मा राईलाई जंगलमा लुकिछिपि बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहित पक्राउ गरेको हो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


