Spread the love


सुबिन राज सेर्पाली
..सर्बप्रथम दलित समुदाय भित्रको आपसी बिभेद नै जातीय छुवाछूतको पहिलो बाटो हो।दलित शब्द आफैमा सर्बपरी सर्बोच्चतम बहु उचारण भएको शब्द हो। त्यसैले दलित भित्रको छुवाछूत नै अन्त्य गर्न आम सर्बहारा ७नतसमजीवी बर्गहरु एकढिक्का भएर लाग्नुको विकल्प छैन।?दचश्र
..जातीयताको कुरा गरेर ,,जातीयतालाई भर्‍याङ बनाएर आफू शिखर चुम्ने सपना देख्नेहरुको कमि छैन हाम्रो दलित समुदायभित्र।त्यसैले बाहुनलाई बाहुन भनिन्छ भने कामीलाई कामी भन्दा हामीले अप्ठ्यारो महशुस गर्ने हो भने त्यो भन्दा ठुलो छुवाछूत जस्ता महा विभेद अरु केही हुनसक्तैन।बिस्वकर्मालाई कामी भन्दा गर्वका साथ भन्न सक्नुपर्छ म कामीको छोरो हो र मानव समुदाय भित्रको एक सर्ब७नतसेस्ठ प्राणी हो।त्यसैले म कामीको।छोरो तिमि बाहुनको छोरो मानव मानव एउटै हो फरक केमा छ भन्न सक्नुपर्छ ।त्यसपछि मात्र समाजको रुपान्तरण गर्दै समातामुलक समाज निर्माण गर्नसकिन्छ मेरो बुझाइमा।?दचश्र
.. विश्व मानव समुदायको सुचिमा हरेक देशको समानता मानिस मानिसको समायोजन हेर्नेहो भने हाम्रो देशको कल्पना समेत गर्नसकिदैन।भर्खरै मात्र देशको मुख्य सहर काठमाडौमा भएको जातीय भेदभावको सिकार बनेकी उच्च शिक्षाअध्यानरत छात्रा दिपा नेपालिको छुवाछूतको मुद्दा हेर्ने हो भने कार्यपालिका राज्यको दोस्रो शक्ति गृहमन्त्रालय मातहत कर्मचारीको दुर्व्यबाहार निन्दनीय र कुर जघन्य अप्राध जस्तै हो।त्यस्ता अप्राधिलाइ सरकारले वकिलको पेसागत स्रोतको कागजी पानाको अक्षरमा उन्मुक्ति दिने गरिन्छ।भौतिक र मानसिक रुपले तत्काल कार्बाही गर्न नसक्नु पनि अर्को महा अप्राध जस्तै हो।?दचश्र
..हामि दलित समुदायका मानिसले गरेको हरेक तवरको सहयोग सबै समुदायमा चल्छ जस्तै आर्थिक,सामाजिक,नैतिक ,७नतसम तर मात्र पानी नचल्ने त्यहि हामिले बनाएको घरमा हामी आफै दलित भनेर छुवाछूत भेदभाव खेप्नुपरेको हुन्छ।कुन दुनियाँमा छैन दलित समुदायले नछोएको ठाउँ म चलायौ,मेरो परि७नतसमको फल खायौ,तिमिलाई चाहिएको मेरो रगत तिम्रो शरिरमा चलायौ आखिर कुन कुरामा बनायौ मलाइ अछुत ,७तिस
.. हरेक राजनीतिक पार्टीले वर्गसंघर्षको अन्त्य गर्ने बिचार दर्शनमा मुख्य स्थान दिएका हुन्छन,समतामूलक समाज र सुनौलो समाजबादको जबस घन्काउदै हिड्छन तर विडम्बना राजनीतिक पार्टी स्थापित भए संगै दलितका बिचार हरु कुनामा थन्क्याएर राखिन्छ।आखिर दलित शब्दकोष मागी खाने र लुटि खानेहरुको लागि मात्र प्रयोगमा आउने खान पुगिसकेपछी झारिमा फाल्ने मात्र रहेछ।
.. देशमा भएको जातीय छुवाछूत जस्ता अप्राधमा सबैभन्दा पहिला शासकीय बर्गनै मुख्य बिभेदकारी मानिन्छन।किनभने मानिस मानिसमा देख्ने भिन्नता गर्ने मानिसलाई कडाभन्दा कडा कानुनी सजाय दिन नसक्नु,जातीय भेदभावको अप्राधिलाइ कुनै मुद्दा दर्ता बिना नै सिधा द्वन्ड दिन नसक्नु नै जातीय छुवाछूत जस्तो महा अप्राध अन्त्य नहुनु हो।
.. भर्खरै मात्र विश्व समुदाय त्रसित छ कोरोना १९ को महामारीमा परेको छ।आखिर माहामारी भाईरसले दलित समुदाय र आफुलाई माथिल्लो तहको सम्झिनेहरुलाई फरक नजर लगायो वा बराबरी मानिस हुन भनेर सबैलाइ कोरोना भाइरसले समायो ेस्ठ प्राणिको रुपमा सिङ्गो मानव समुदायलाई हेरौ,अनि मात्र विभेद अन्त्य हुन्छ।मानिसको समानता सृष्टिको सुन्दरता कायम भैइ हरेक देश आफ्नो समृद्धिको यात्रामा अग्रामी छलाङ मार्दै देश बिकास सान्तिको स्थापना हुन्छ।
सेर्पाली रुकुम हाल साउदी।