भोको पेट भराउंदै मिक्लाजुङका यूवा
इटहरी
कोरोना संक्रमण रोक्न सरकारले गराएको लक डाउनबाट काम,माम र दाम खोसिए पछि भोकै परेका मान्छेहरु खोज्दै मधुमल्ल स्थित मिक्लाजुङ यूवा मञ्चले दुइछाक भातको मेलो गरेको छ । यूवा मञ्चका संयोजक गोपाल नेपालीले फोनबाट जनाए अनुसार जेठ १ गतेबाट वडा नं ९ बजार क्षेत्रमा अलपत्र परेका गरिव असहायहरु खोजेर बिहान बेलुका टन्न खान दिने ब्यबस्था सुरु

गरिएको छ । चाहे त्यहाँका बासिन्दा हुन वा अन्तैका भोकै स्थिति रहेको बुझेपछि समाजसेवीहरु सबैसंग समन्वय गरेर भात पकाई खानपिन गराउन थालिएको हो । बिदेशमा काम गर्न गएकाहरुले बनाएको अनुपम म्यूजिक ग्रुपमा आबद्ध साथिहरुले आर्थिक सहायता गर्ने बचन दिएपछि हौसला पाएर यो पबित्र काम गर्न थालिएको नेपालीको भनाई छ । जेठ ५ गते सम्म ग्यारेण्टीका साथ खाना खुवाउन आबहान गरिएको छ । त्यस पछि अन्य कुनै उपाए निस्किए समय बढाएर भोकाहरुलाई खुवाउने योजना रहेको बताइएको छ । ३ सय जनालाई खाना खुवाउने आबाश्यक खाद्यसमाग्रि र स्वयमसेवक यूवा तयार रहेको बताउंदै नेपालीले भने सामाजिक दुरिलाई ध्यान दिएर खानपिन गरिदै आएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती