मेयर चौधरी बिरुद्ध सिडिओमा मुद्धा परयो
- 37 Views

इटहरी
पत्रकार तारा पोखरेललाई बिहिबार राती फोन गरेर तेरो बुढीको पोई बोलेको ,भोली अपहरण हुन्छ भन्दै मानसिक तनाब दिएको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी बिरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको छ । सिडओ कार्यालयबाट यसबारे त्यहाँ छलफल गरि मिले मिलाउने नमिले यहाँ पठाउने भन्ने आसयको पत्र जिल्ला प्रहरी कार्यालय इनरुवामा पठाएको र, सोही अनुसार जिल्ला प्रहरी कार्यालय इनरुवाले इटहरी थानालाई मान्छे झिकाएर छलफल गराउन पत्र पठाएको छ ।गणराज्य साप्ताहिकमा प्रबन्ध सम्पादक समेत रहेका पोखरेललाई गत बिहिबार राती ९८१५३८१६२६ न को मोबाइलबाट ९८४२२१७५४८८मा फोन गरि धम्कि दिने मेयर चौधरी नै हुन भन्ने दावी पोखरेलको छ। अडियो रेकर्ड सुन्दा पनि चौधरीको बोली हो भनेर छुटयाउन सकिइने स्थिती रहेको जनकारहरु बताउंछन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती