प्रदेश एकको ८ जिल्ला कोरोनाको उच्च जोखिममा
नेपालका ७७ जिल्लाहरु लाई ४ क्षेत्रमा वर्गिकरण गरी सरकारले कोरोना भाइरस संक्रमण भित्रिने सम्भावना रहेका १४ जिल्लामा १५ दिन थप लकडाउन लम्व्याउने र अन्य जिल्लामा वर्गिकरण अनुसार आंशिक रुपमा खुकुलो गर्ने भएको छ । वर्गिकरणमा १–रेड जोन, २–यल्लो जोन, ३–ग्रीन जोन र ४–ब्ल्याक तथा संक्रमित जिल्ला तोकिन छन् ।
सरकारले गरेको वर्गिकरण अनुसार धरान तथा सुनसरी जिल्ला रेड जोन अर्थात संक्रमण भित्रिने सम्बेदनशील जिल्ला घोषणा गर्ने भएको छ । धरानमा सामुदाय स्तरमा कोरोना संक्रमण नदेखीएता पनि कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालन तथा नेपाल–भारत सिमाना जोडिएकाके सुनसरी जिल्लामा परेकोले रेड जोनमा परेको बुझिएको छ ।

थप १५ दिन हुने लकडाउनमा रेड जोनका जिल्लाहरुमा सरकारले तोकेको २४ वटा सार्वजनिक सेवा क्षेत्र मध्ये १२ पूर्ण प्रतिबन्धित हुनेछन् । १० क्षेत्र खुला गरिनेछ । २ क्षेत्र आंशिक ३३ प्रतिश मात्र खुला हुनेछन् । ट्याक्सी बाहेक सवारी साधन नियन्त्रित गरिने सूचि तयारी गरिएको छ । प्रतिबन्धित गरिएको क्षेत्रमा दिनको १२ घण्टा सम्पूर्ण आवत जावत बन्द रहनेछ । मन्दिर, मस्जिद, चर्च, धार्मिक तथा जमघट हुने स्थलहरु बन्द रहनेछन् । अन्तर प्रदेश यातायात बन्द रहनेछ । शैक्षिक क्षेत्र बन्द रहनेछन् ।
होटल, सिनेमा हल, मल, रेष्टुरेन्ट, जिम हल, खेलकुद स्थलहरु बन्द रहने छन् । मदिरा, सूर्तिजन्य पदार्थ, पान पसल, हजाम पसल, अन्तर जिल्ला बस सेवा, ट्याक्सी बन्द रहने छन् । खुला हुने क्षेत्रहरुमा इ–कमर्स, अत्यावश्यक सामाग्रीहरु, मेडिकल, ओपिडि सेवा, डिपार्टमेन्ट स्टोर, राहत साहायता कार्य, बैंक तथा वित्तिय सेवा, कृषि क्षेत्र, कुरियर र हुलाक, सामान ढूवानी, शहरी उद्योग व्यवसाय, शहरी निर्माण स्थल र ३३ प्रतिशत खुला गरिने क्षत्रमा नीजि तथा सरकारी कार्यालय, निर्माण सामाग्री, सडक मर्मत कार्य, इलेक्ट्रीक, अटो पार्टस्, मर्मत, स्टेशनरी, आइटी तथा कम्प्युटर, मोबाइल, प्रिन्टर, पार्टस् तथा मर्मत सम्भर रहेका छन् ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


