बिश्व प्रसिद्ध ब्रान्ड एंकर अब नेपालमा
काठमाडौँ – पशुपति ट्रेड लिङ्क प्रालि मुरारका अर्गनाइजेसन अन्तर्गतको एक भगिनी संस्था हो । नेपालको लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक रहेको यस कम्पनीले नेपालमा एंकर ब्राण्डको आज आधिकारिक रुपमा लन्च गरेको छ ।
एंकर चाइनाको लिडिङ्ग कन्जुमर इलेक्ट्रोनीक्स ब्राण्ड हो । यसका आधुनीक पोर्टेवल इलेक्ट्रोनीक्स सामानका ठूलो रेन्जमा नै रहेको छ । पशुपती ट्रेड लिङ्कले एंकरका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुतुथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लुतुथ स्पिकर नेपाली बजारमा उपलब्ध गराउने छ र यी सामानहरुमा १८ महिनाको रिप्लेसमेन्ट वारिन्टी सहित उपलब्ध रहेको छ ।
एंकरको नेबुला मार्स प्रोजेक्टर ग्राहकको आकर्षण केन्द्रमा रहनेछ जसमा १० वाटको २ वटा स्पिकर र १५० इन्च सम्मको तस्विर जुन १२८० वाइ ७२० को क्लिीयर रेजुलेशन हुनेछ । यो प्रोजेक्टर एन्डरोइड ७.१ मा चल्छ र यसमा बील्ड इन वाइफाइ र ब्लुतुथ रहेको छ जसले गर्दा युट्युव र नेटफिक्सका भिडीयोहरु हेर्न निकै सहज हुन्छ । यसमा ८ जी.वी.को इन्टरनल स्टोरेज पनि रहेको छ साथै अरु डिभाइसहरु कनेक्ट गर्न एक्टरनल आईओहरु एचडिएमआई तथा युएसबी ३.० पोर्ट रहेको छ । यसमा १२५०० एमएएचको ब्याट्री पनि रहेको छ जसले ४ घण्टा सम्मको व्याकअप दिन्छ ।
पशुपती ट्रेड लिङ्कका मार्केटिङ्ग मेनेजर धिरेन्द्र कुसवहाका अनुशार ‘यो टेक्नलोजीको युगमा मानिसहरु लेटेष्ट टेक्नलोजीका इलेक्ट्रोनिक्स सामानहरु आफ्नो दैनीक जीवनमा प्रयोग गर्न चाहन्छन् । मोवाइल बाहेक पावर बैक तथा चार्जिङ् केवल पनि आफ्नो साथमा राख्ने गरिन्छ । उपभोक्ताहरु राम्रो टेक्नलोजी तथा गुणस्तरका स्मार्टफोन, ल्यापटप र इलेक्ट्रोनिक्स सामानहरु किन्न चाहन्छन् तर चार्जर र केवल भने साधारण तथा हाइकपी किन्ने गर्दछन् । धेरै व्यक्तिहरुलाइ सस्ता कम गुणस्तरका सामानहरुको वेफाईदाहरु जसले आफ्नो बहुमुल्य सामानको पर्फमेन्स कम गरेको, व्याट्रि लाइफ घटाएको तथा स्लो बनाएको जस्ता कुराहरु थाहानै हुदैन । यहि सन्दर्भमा हामीले बिश्व एंकर जस्तो बिश्व स्तरीय ब्राण्ड नेपालमा भित्राएका छौ जसले व्याट्रि लाइफ, पर्फमेन्स तथा इफिसीयन्सीको वृद्धी गर्छ । हामी सबै उपभोक्ताहरुलाई राम्रो सामान खरिद गर्न आग्रह गछौ र एंकर एक उपयुक्त र विश्वासीलो छनौट हो । ’
एंकर एक विश्वप्रसिद्ध चाईनीज टेक्नलोजी कम्पनी हो जसले डिजाइन, डेभलप गरि अमेरिका तथा युरोपियन युनीयनका देशहरुमा बिक्री गर्छ । यसको स्थापन सन् २०११ मा स्टिभ याङ्गले गुुगलको जागिर छोडेर गरेका थिए । यो कम्पनी स्तरीय पावरबैक र चार्जरको लागि चिनिने गरेको छ । एंकर चार्जीङ्क टेक्नलोजीमा ग्लोबल लिडर रहेको छ जसमा वायरलेस चार्जीङ्ग, कार चार्जीङ्ग तथा वेस्ट सेलीङ्क पोर्टेवल तथा वाल चार्जरहरु रहेका छन् । एंकर यो टेक्नलोजीको पायनीयर नै हो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


