अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टर उडानमा कडाई
कास्की जिल्लाको अन्नपूर्ण हिमाल पर्यटकिय हिसाबले अति नै राम्रो गन्तव्य मानिन्छ । पर्यटकीय नगरी पोखरा हुदै बिभिन्न हिमालको अवलोकन सँगै अन्नपूर्ण हिमाल घोरेपानी पुनहिल साथै अन्नपूर्ण बेस क्याम्प पुग्न सकिन्छ । तर यस क्षेत्रमा दैनिक र नियमितको हेलिकोप्टर उडानको कारण वातावरण निकै बिथोलिएको छ, साथै यस क्षेत्रमा पाइने जंगली जनावर हिमचितुवा, भालु, घोरल, कस्तुरी लगायतका वन्यजन्तु समेत लोप हुन थालेका छन् । वायु प्रदूषण, ध्वनी प्रदूषण र भाइव्रेसनको कारण जंगली जनावरहरु अन्य सरेका छन् ।
पर्यटनको समयमा दैनिक ६–७ ओटा सम्म हेलिकोप्टरको आवतजावत हुने हुँदा त्यसको अवतरणको कारण त्यहाँका ताल फुट्ने हिउँ पग्लने लगायतको समेत असर पर्ने भूगोलविदहरु बताउन् । अन्नपूर्ण क्षेत्रमा भएका ट्रेकिङ रुट जोगाउन र त्यहाँको पर्यावरणलाई जोगाई राख्नको लागि र त्यस क्षेत्रका बासिन्दाहरुको जिवनयापन सहज बनाउनको लागि आकस्मिक बाहेक हेलिकोप्टरको नियमति उडान रोक्नै पर्ने आवश्यकता रहेको छ । हेलिकोप्टरको कारण पैदल हिडेर जाने पर्यटकको संख्यामा पनि कमि आउने हुँदा त्यहाँका स्थानीय जनताको रोजीरोटीमा पनि यसले प्रत्यक्ष असर गरेको कुरा स्थानीय प्रतिनिधिहरु बताउछन् ।
हेली कम्पनीहरुले भने अन्नपूर्ण क्षेत्रमा आकस्मिक बाहेकको हेलिकोप्टर सेवा बन्द गरेकोमा दुःख व्यक्त गरेका छन् । देशको लागि राम्रो आम्दानी गर्ने र खर्च गर्ने पर्यटकलाई रोक्ने प्रयास भएको उनीहरुको दावी छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



