कालीगण्डकीमा पानीको बहाव उच्च, सतर्क हुन आग्रह
- 45 Views
काठमाण्डौं– लागातारको वर्षापछि पर्वत जिल्लाको कालीगण्डकी नदीमा पानीको बहाव निकै बढेको छ । नदीको मुहान क्षेत्रमा लागातारको भारी वर्षाको कारण पानीको सतह ह्वात्तै बढेको कारण उक्त क्षेत्रका बासिन्दाहरु निकै त्रशित भएका छन् । पानीको सतह बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्वतले नदी आपसपासको क्षेत्रमा दाउरा, बालुवा अन्य वस्तुहरु संकलनमा सचेत गराएको छ । साथै तटीय क्षेत्रका बासिन्दाहरुलाई प्रहरीले समेत सचेत गराईरहेको छ । पानीको बहाव बढेसँगै पर्वतको बारी, बेनी, बागलुङको सिमाना मालढुंगाको माझी बस्ती सहित अन्य मोदीवाणी, सेतीवाणी र पूर्तिघाट, मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र बढी जोखिममा परेका छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


