नेपालको पुर्वाधार बिकासमा थप सहयोग गर्न तयार छौ – जापान
काठमाण्डौंः शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदुत मासामिचि साइगोबीच सोमवार शिष्टचार भेटवार्ता भएको छ । सिहदरवारस्थित मन्त्रालयमा भएको भेटमा राजदुत साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताउनुभयो ।

राजदुत साइगोले नेपालको पुर्वाधार बिकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारी पुर्वक सहयोग गरेको भन्दै शहरी बिकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनर्निर्माण र पुर्वाधार बिकासमा थप सहयोग बिस्तार गर्ने बताउनुभयो । भेटमा मन्त्री राईले नव नियुक्त राजदुतका रुपमा नेपाल आएकोमा बधाई दिदै उहाँको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताउनुभयो ।
मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय बिकासमा पुर्याएको योगदानको नेपाल सरकारले उच्च मुल्याङकन गरेको बताउनुभयो । उहाँले कुलेखानी जलविद्युत आयोजना र बिपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पुर्याएको बिकास योगदान आफैमा बिशिष्ट रहेको भन्दै काठमाण्डौ उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानको सहयोगको उच्च मुल्याङकन गर्नुपर्ने बताउनुभयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती