ज्योति विकास बैंक ११औँ वर्षमा प्रवेश
ज्योति विकास बैंक आफ्नो स्थापनाको १०औँ वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको छ । ११औँ वर्ष प्रवेशको अवसरमा बैंकले कमलादी शाखा प्रांगण तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ ।

त्यस्तै, मुस्ताङमा भएको सवारी दुर्घटनामा आफ्ना श्रीमान सहित सबै परिवार गुमाएकी रोल्पा थवाङ गाउँपालिका उवा निवासी २१ वर्षीया लिलासरी पुनमगर रोकालाई बैंकमा रोजगारी दिने निर्णय गरिएको बैंकले जनाएको छ ।
उनीसँग हाल वृद्ध सासु–ससुरा र ५ वर्षे छोरा मात्र रहेकाले बच्चाको १२ कक्षासम्मको पढाइ लेखाइ खर्चका लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने निर्णय पनि गरेको छ ।
बैंकले विराटनगर शाखाबाट श्री जनचेतना आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी प्रदानलगायत विभिन्न शाखाबाट विभिन्न कार्यक्रम गरिएको जनाएको छ ।
यस विकास बैंकले देशभरमा ६० शाखा तथा २० एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती