सांसदलाई व्यक्तिगत रुपमा बजेट दिँदा भ्रष्टाचारले प्रश्रय पाउने–मुख्यमन्त्री गुरुङ
- 24 Views
पोखरा — निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित कार्यक्रमको दुरुपयोग भएको भन्दै चारैतिर विरोध भईरहेको बेला प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यस्तो बजेट दिन नहुने बताएका छन् ।
संघका सांसदलाई व्यक्तिगत रुपमा बजेट दिँदा भ्रष्टाचारले प्रश्रय पाउने जिकिर गर्दै उनले यसलाई संघीयता विरोधीको पनि संज्ञा दिए।
सांसदलाई रकम दिदा विकास र समृद्धिमा असर पुर्याउने भन्दै उनले अधिकार र राज्यशक्तिको बाँडफाँडको कुराले केन्द्रका केहीलाई पीडा हुनसक्छ। तर रकम व्यक्तिलाई दिने कुराले भ्रष्टाचारलाई प्रश्रय दिने बताए।
उनले सांसदको योजना व्यक्तिगत हुने बताए। व्यक्तिको योजना स्थानीय तह र प्रदेशले कार्यान्वयन गर्ने कुरा संघीयता विरोधी भएको र यस्तो अवस्थाले प्रदेशलाई कमजोर गराउने उनको भनाई थियो।
प्रदेश समन्वय परिषद्को पहिलो बैठकमा मुख्यमन्त्री गुरुङले सोमबार संघीय शासन प्रणालीलाई स्थायित्व दिने जिम्मेवारी प्रदेश र स्थानीय तहको काँधमा आएको बताए।
प्रदेश र स्थानीय सरकारबीच नीतिगत समस्या र साझा अधिकारका सूचीमा मेलमिलाप र सहमति हुनुपर्ने र योजनाबद्ध विकासले मात्र प्रदेश समृद्ध बन्ने उनले बताए।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती