सामसुङ प्लाजाले मनायो १५ औं एनिर्भसरी
काठमाडौं । सामसुङ प्लाजा हिम इलेक्ट्रोनिक्सले संचालन गर्दै आइरहेको छ । सामसुङ इलेक्ट्रोनिक्सको नेपालको लागि वितरक हिम इलेक्ट्रोनिक्स हो । सामसुङ प्लाजाले स्थापनाको १५ वर्ष पुरा गरेको छ । सामसुङ प्लाजा इलेक्ट्रोनिक्स सामानहरुको लागि ब्रान्ड आउटलेट हो जहाँ इनोभेषन, एड्भान्स तथा सयम सापेक्ष इलेक्ट्रोनिक्स उत्पादनहरु पाइन्छ । जहाँ स्मार्टफोन, टिभी र अन्य होम अप्लाइन्सेसहरु पाउन सकिन्छ ।

१५ बर्षको स्थापना दिवसको अवसरमा कम्पनीले आस्मा फाउन्डेसनको अधक्ष्य कमल केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । उक्त फाउन्डेसनले निर्मल विद्यापथ स्कुलका २७ जना छात्राहरु र अजाद स्कुलका २३ जना छात्राहरुलाई गरि ५० जना छात्रालाई १ वर्षको पूरा स्कलरसिप , स्कुल ड्रेस र स्टेशनरी सामाग्री दिएको छ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई यो सानो सहयोगले केही भएपनि राहत पुग्ने कम्पनीले अपेक्षा गरेका छ ।
उक्त उत्सव कार्यक्रममा हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले भन्नुभयो ‘यो हाम्रो कम्पनीको निकै खुसीको समय हो । हामीले १५ बर्ष लामो इतिहास बनाउन सफल भएका छौं । कठिन सयममा पनि राम्रोसँग काम गर्न सकिन्छ भन्ने उदहारण भएका छौं । यो हाम्रो लागि गौरवको विषय हो । साथै महिला शसक्क्तीकरणमा हामीले सानो भएपनि स्कुल र सीपको रुपमा सहयोग गर्न सकेका छौं । मलाई विस्वास छ हाम्रो सानो सहयोगले सकारात्मक परिणाम ल्याउने छ ।
छात्राहरुको शिक्षा उत्तिकै महत्वपूर्ण रहेको छ जसले आर्थिक, सामाजिक र राष्ट्र विकासमा ठूलो योदान दिन सक्छ । भविष्यमा पनि हामी यसरी नै सबैसँग जोडिएर हाम्रा ग्राहकलाई इनोभेटीभ प्रोडक्ट र सेवा दिने छौं ।’
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



