Spread the love

विराटनगर ।

कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ मा  पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारका लागि सरकारले साढे ३ अर्ब बजेट विनियोजन गरेको हो ।

सोही बजेटमा प्रदेशले मनाउने दुई वर्षे भ्रमण वर्षको कार्यक्रम पनि समावेश गरिएको छ ।

यसअघि चालु आर्थिक वर्षलाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले आगामी दुई वर्ष पनि पर्यटन वर्ष घोषणा गरेको छ ।

कोशी प्रदेश बजेट पर्यटन क्षेत्र