गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
काठमान्डौ
दुर्गा घिमिरे

रास्ट्रीय दलित पत्रकार सङ्घको दोस्रो महाधिबेशन उद्गघाटन समारोहमा पुर्ब रास्ट्रपती बिध्या भन्डारीले गणराज्य पत्रीकाका सम्पदक पत्रकार प्रकाश ब्याकुल पिबि दियालीलाइ सम्मान तथा पुरस्कार प्रदान गरेकी छ्न।
काठमान्डौको चन्द्रागीरी नगरपालिकाको एक पार्टी प्यालेसमा आयोजित समारोहमा आयोजक सस्था रास्ट्रीय दलित पत्रकार सङ्घले स्थापना गरेको ९ ओटा बिधाको पुरस्कार मध्य स्वास्थ्य क्षेत्रसङ्घ सम्बन्धित पुतली माया स्मृती पुर्सकारबाट सम्पादक ब्याकुल सम्मानित एवम पुरस्कृत भएका हुन। दियोपोस्ट अनलाइनका प्रबन्ध निर्द्रेशक तथा समता फान्डेसनका अध्यक्ष दिनेश परियारले आफ्नी आमाको नाममा स्थापना गरि द्लित पत्रकार सङ्घलाई उपलब्ध गराएको एक लाख रुपयाको अक्षय कोशबाट आर्जित ब्याज रकमबाट बार्सिक एक स्वस्थ्य उपचारसङ् सम्बन्धित लेखक पत्रकारलाई सम्मान पत्र सहित नगद पुरस्कार दिने ब्यबस्था अनुसार पहिलो पटक ब्याकुललाई प्रदान गरोएको दलित पत्रकार सङ्घका अध्यक्ष बिनोद पहाडीले बताए। पुरस्कार बितरण समारोहमा साम्सद खगेन्द्र सुनार,बामपन्थी बिचारक मोदनाथ प्रशिद,साहित्यकार तथा पुर्ब राजदुत पदम सुन्दास,बिस्णु निस्ठुरी,कमला हेम्चुरी लगायत विशिष्ट द्लित आन्दोलनकर्मिहरुको उपस्थिती थियो।द्लित पत्रकारको हक हित र रक्षाको निम्ति स्थापित रास्ट्रीय दलित पत्रकारसङ्घको दोस्रो अधिबेशन उध्घाटन समारहमा जन पत्रकार सङ्घ का अध्यक्ष शेर बहादुर बिक,प्रेस चौतारीका अध्यक्ष गणेश पान्डे,प्रेस सेन्टरका अध्यक्ष कमल गिरि लगायतले मन्त्ब्य राख्दै रास्वपाको बर्तमान सरकारले प्रेसमाथि दुराभाव राखेर काम गर्दै रहेकोमा आइन्दा त्यसो नगरी स्वतन्त्र प्रेस प्रती सम्मान गर्न आग्रह गरे।लोकतान्त्रीक गणतन्त्रको धरातलमा टेकेर उदाएको रास्वपा पार्टी र त्यसले बनाएको बालेन्द्र साह सरकार प्रेस प्रती निरङ्कुश बन्दै गएकोमा सच्चिन आग्रह गरेका थिए।प्रमुख अतिथी पुर्ब रास्ट्रपती भन्डारीले लिखित मन्तब्य राख्दै लोक तान्त्रीक गणंतन्त्रको जगेर्नाका प्रमुख बाहक प्रेस जगत रहेकोले शासन गर्नेहरुले होस राखेर काम गर्न आग्रह गरेकी छ्न।
अध्यक्ष बिनोद पहाडिले कार्यकाल सकेर बिधान अनुसार नया कार्यसमितीले आउदा दिनहरुमा राम्रो भुमिका खेली दलित पत्रकारको चौतर्फि बिकासमा सबैले आआफ्नो ठाउबाट राम्रो रोल प्ले गर्नु जरुरी रहेको बताए ।
भोलि पल्ट्को बन्द सत्रले गोपाल बराइलीलाई अध्यक्ष चुनेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- हत्या हिंसा र मानसिक स्वास्थ्य संकट
- स्वास्थ्य सेवाको लागि छलफल
- जनता स्कुलमा राजीनामाको लहर
- राती पुलमुनी बस्नेहरु समातिए
- सडकमा सवारी दुर्घटनाले यात्रामा खत्रा
- रोहित चौधरीलाई प्रहरीले लग्यो
- स्कुलले मनायो बतावरण दिवस
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- हत्या हिंसा र मानसिक स्वास्थ्य संकट
- स्वास्थ्य सेवाको लागि छलफल
- जनता स्कुलमा राजीनामाको लहर
- राती पुलमुनी बस्नेहरु समातिए
- सडकमा सवारी दुर्घटनाले यात्रामा खत्रा
- रोहित चौधरीलाई प्रहरीले लग्यो
- स्कुलले मनायो बतावरण दिवस



