बराह क्षेत्रमा नेकपा एस जाग्यो।
इटहरी
मघ ३ गतेका दिन नेकपा (एस) बराहक्षेत्र वाड न –७ वाड कमिटी गठन तथा शफत ग्रहण सप्पन्न ।
कमरेड श्याम कुमार राई को अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ।साथै कमरेड उमेश माझी को अध्यक्षतामा ५१ सदस्यीय युबा सघ नेपाल बराहक्षेत्र वाड न –७ कमिटी गठन गरिएको छ।
संचालन– कमरेड पर्शुराम आचार्य नगर कमिटी सह इन्चार्ज ।
अध्यक्षता –कमरेड चन्द्र थापा मगर नगर कमिटी अध्यक्ष
स्वागत मन्तव्य –कमरेड सम्सेर ब खत्री नगर उपाध्यक्ष

मन्तव्य –कमरेड केसब प्रसाद तिम्सिना केन्द्रिय सदस्य एबम सुनसरी सह इन्चार्ज प्रमुख अतिथी
मन्तव्य –कमरेड दुर्गाराज सुब्बा प्रदेश कमिटी सदस्य

मन्तव्य –कमरेड सिताराम पराजुली प्रदेश कमिटी सदस्य एबम सुनसरी उपाध्यक्ष
अतिथी प्रदेश कमिटी सदस्य कमरेड प्रमानन्द पौडेल ,जिल्ला कमिटी सचिबालय सदस्य गुरुअधिकारी,सुरेश मणि नेपाल ,माधब बराल,माधब तिम्सिना,जिल्ला सचिवालय सदस्य तथा युवा बिभाग प्रमुख÷ अध्यक्ष ,सोम बान्तावा राई,मोहन श्रेष्ठ ,कल्पना पोख्रेल ,मान ब तिगेला,दुर्गा श्रेष्ठ लगायतको उपस्थिति मा सम्पन्न गरियो।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती