लायन्स क्लब अफ इटहरी सिटीले न्यानो कपडा बाड्यो
इटहरी
लायन्स क्लब अफ इटहरी सिटीले न्यानो कपडा बाड्यो


इटहरीमा रहेर समाजसेवाको क्षेत्रमा स्थापित लायन्स क्लब अफ इटहरी सिटिले आज इटहरी उपमहानगर पालीका वडा न १० स्थित डुमट्क्का एरियामा रहेको मनमोहन आधारभुत बिध्यालयमा अध्यायनरत बिपन्न छात्रछात्राहरुलाई केही राहत महसुस हुने गरि न्यानो कपडा बितरण गरेको छ। क्लब कि अध्यक्ष तथा समाजसेवी गायत्री कटवाल भन्डारीले दिनु भएको जानकारी अनुसार नेपाली काङ्रेस सुनसरी क्षेत्र न ३क का सभापती दिपक ढकालको प्रमुख आतिथ्यता र जोन चेयर पर्सन लायन लोकेन्द्र ढकालको विशेष आतिथ्यतामा बिध्यालय सभाहलमा भब्य समारोह आयोजना गरि बितरण गरिएको थियो।क्लबकि अध्यक्ष भन्डारीकै सभापतित्वमा सम्पन्न उक्त सभामा बिध्यालयका प्रधानाध्यापक भिम बहादुर बस्नेत लगायत शिक्षक शिक्षिका,समाजसेवी,बुद्दीजिबी,अभिभावक लगायत लायन क्लब अफ इटहरी सिटिका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो।अहिले जाडो मौसमको अबस्था रहेको बेला बिपन्न बिध्यार्थीहरुले न्यानो कपडा लगाउन पाउन भन्ने पबित्र उद्देस्य राखेर लायन्स क्लबले आयोजना गरेको कार्यक्रम उत्साहजनक र प्रभाबकारी भएकोमा अतिथी ,लाभग्राही बिध्यार्थी र अभिभाबक बर्ग र सम्पुर्ण लायन्स मित्रहरु प्रती सभापती भन्डारीले हार्दिक आभार प्रकट गर्दै समाजसेवामा लाग्न थप उत्साह प्राप्त भएको बताउनु भयो।

तराइमा रहेका बिपन्न दलित मध्य अति बिपन्न बर्गका बिध्यार्थी पढ्ने सो बिध्यालयका ४० जना बिध्यार्थीलाई न्यानो स्विटर र टोपी बितरण गरिएको विशेष अथिती लायन लोकेन्द्र ढकालले बताउनु भएको छ।बितरण पश्चात् समारोहमा बोल्दै प्रमुख अतिथी दिपक ढकालले त्यहाका ५० जना बिध्यार्थिलाइ आबास्यक पर्ने बार्सिक स्टेशनरी खर्च ब्यहोर्ने प्रतिबद्द्ता ब्यक्त गरे पछि सभामा तालीको फोहरा छुटेको कार्यक्रममा सहभागी एक अभिभाबकले बताउनु भएको छ। बिपन्न समुदायका बिध्यर्थीलाइ पठन पाठनमा उत्साहित गराउन क्लबले दिएको साथ र सहयोग महत्वपुर्ण रहेको भन्दै बिध्यालयका प्रधानाध्यापक बस्नेतले लायन्स क्लब अफ इटहरी सिटिको प्रशान्सा गर्नु भयो।क्लबका सस्थापक अध्यक्ष लायन महेश पौडेलको उपस्थिती र कार्यक्रमको सम्योजक लायन शुशिला ढकाल रहनु भएको बताइएको छ। लायन्स क्लब अफ इटहरी सिटिका सचिब लायन महेश कार्कीले कुशल ढङ्ले कार्यक्रम सन्चालन गरि समारोहलाई थप आकर्शक तुल्याउनु भएको थियो।

4 Comments
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


