लागू औषध सहित १ जना पक्राउ
- 98 Views

पुस २७ गते, सुनसरी
ईटहरी उप महानगरपालिका वडा नं। ९ वस पार्कमा लागू औषध कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीवाट खटी गएको प्रहरी टोलीले मिति २०७८।०९।२७ गते विहान जिल्ला सिरहा लहान न।पा।वडा नं।१ वस्ने वर्ष ४५ को डोमा मण्डललाई नियन्त्रणमा लिई निजको शरीर तथा निजले वोकेको झोला समेत खान तलासी गर्दा कालो रंगको झोला भित्रवाट लागू औषध म्क्ष्ब्ीभ्ह्(म्ऋ १०० एम।एल।को ५० ९पचास० वोतल, ल्ष्तचबशभउबm त्बदभितक क्ष्ए, ल्क्ष्त्च्ब्ख्भ्त्(ज्ञण् लेखीएको ६०० ट्यावलेट फेला परेकोले निज डोमा मण्डललाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ अन्तरगत मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद लिई थप अनुसन्धान भईरहेको

प्रहरीले बताएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


