Spread the love

सुनसरी

May be an image of 2 people and people sitting

नेकपा एकीकृत समाजबादी पार्टी इटहरी उपमहानगर कमिटिले इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा सुभकामामना आदान प्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ। ५ दलिय गठबन्दनमा आबद्द दलका स्थानिय स्तरमा चर्चित नेताहरुलाइ आमन्त्रण गारिएको उक्त समारोहमा उपमानगर कमिटी अध्यछ्य गणेश बुढाथोकीको सभातीत्व रहेको थियो।पार्टिका जिल्ला अध्यछ्य गोबिन्द निरौलाको प्रमुख आतिथ्यता रहेको थियो।पार्टी उपमहानगर पालिका सचिब वसन्त श्रेस्ठ्ले कार्यक्रम सन्चालन गर्नु भएको उक्त समारोहमा स्वागत मन्तब्य सहित कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै इटहरी पार्टी प्रचार बिभाग प्रमुख तथा जिल्ला सचिबालय सद्स्य पिबि दियालीले केन्द्रीय राजनितिमा ५ दलिय गठबन्दनले खेल्दै गरेको भुमिकालाइ स्थानिय तहमा पनि अनुसरण गर्दै अघि बढेर प्रतिगामीका मतियारहरुलाइ निरुत्साहित पार्नु अहिलेको आबास्यक्ता रहेको चर्चा गर्दै हरेक पर्टीबिच आपसि समन्वय र सद्भाव कायम राख्दै गठ्बन्दनको सस्स्कृतिलाइ निरन्तरता दिन इटहरिमा सकृय नेपाली काग्रेस , नेकपा माओबादी केन्द्र,जनता समस्जबादी पार्टिका अतिथि नेताहरुको ध्यानस्कार्सण गर्नु भयो।

May be an image of 7 people and people standing
May be an image of 6 people, people sitting and people standing

समारोहमा बोल्दै जनता समाजबादी पार्टी इटहरीका अध्यछ्य डिल्ली सुब्बा, सोहि पार्टिकी सचिब योसा गुरागाई,नेपाली काङ्रेसका पार्टी सभापती हेमकर्ण पौडेल,पार्टि उपसचिव मेनुका गिरि,नेकपा माओबादी इटहरी अध्यछ्य ज्वाला तमाङ,नेकपा एकीकृत समाजबादीका इटहरी इन्चार्ज केवल फुयाल लगायतले एमालेको जाल झेल र कपटीपुर्ण राजनितीका कारण जनता भ्रमित रहेको ,उपमहानगर पालिका सन्चालन गरिरह्दा व्यापक अनियमितता र साधन स्रोतको दुरुपयोग गर्दै भ्रस्टचार नातावाद कृपाबाद मौलाएकोले ५ दलिय गठबन्दनको साझा धारणा सहित आउने सबै खाले चुनाब बाट एमालेलाई बढार्नु पर्ने कुरामा जोड दिएका छ्न।प्रमुख अतिथी गोबिन्द निरौला र कार्यक्रमका सभापती तथा इटहरी अध्यछ्य गणेश बुढाथोकि

May be an image of 1 person, sitting and indoor
May be an image of 6 people, people sitting and people standing

ले राजनैतिक तहबाट गरिइने सबै खाले गतिबिधिमा गठबन्द्न प्रणाली अप्नाएर अघि बढे प्रतिगामीहरु सजिल्यै परास्त हुने भन्दै यस्ता कार्यक्रमहरु गर्दै अघि बढ्न सबै दलका नेता तथा कस्र्यकर्तालाइ उत्साहित गराउनु भयो।५ दलमा आबद्द स्थानिय पार्टी प्रमुख लगायत उपाद्यछ्य सचिब लगायत पधादिकारिहरुको उत्साह जनक उपस्थिती थियो। प्रतीगमनका मतियार भनेर एमालेका कुनै पनि नेता तथा कार्यकर्तालाइ बोलाइएको थिएन ।जनताको प्रतिनिधि रहेको प्रतिनिधि सभा बिघटन गर्न दुई दुई पटक दुस्प्रयास गर्ने पार्टी अध्यछ्य खडग प्रसाद ओलीको सम्बिधान माथिको बल मिच्याइ र गण तन्त्र र सङ्हियता नस्ट गर्ने तरिकाको ब्यक्ती बादी चिन्तन लाई ५ दलिय गठबन्दनले ओली प्रबृती घोसणा गरि सकेकोले उनका समर्थक गुटका कोहि कसैलाइ पनि कुनै पनि सभा सम्म्मेलनमा स्थान न दिई बहिस्कार गर्ने अभियान नै चलाएको कार्यक्रम आयोजक पार्टीका जिल्ला सहसचिब राजेश भन्डारिले बताउनु भयो।